एनआरएनए साउदी अरवका हालैका गतिबिधिहरूः
२८ नोभेम्वर, २०१५ नयाँ सदस्यता हुनेक्रम जारीः गैरआवासिय नेपाली संघ साउदी अरवको बिभिन्न क्षेत्रबाट नयाँ सदस्यहरू थप हुने क्रम दिनानु बढ्दै गइरहेकोछ, संघमा हालै निम्न सदस्यहरू दर्ता हुनु भएकोछ । १.१ पश्चिम क्षेत्र जेध्दाः दर्ता नं. नामावलि ३७०८ सुभाष श्रेष्ठ ३७०९ लाल कुमार श्रेष्ठ ३७१० दिवान गुरूङ ३७११ निर्मल लम्साल ३७१२ केशव बुढाथोकी ३७१३ दिल …