Menu

NRNA का खबरहरु

साउदी अरबमा नयाँ राजदूतलार्इ एनआरएनएको स्वागत

९ जुन, २०१७ तेज थापा, रियाद साउदी अरब । साउदी अरबमा नव आगन्तुक राजदूत महामहिम प्रा. डा. महेन्द्र प्रसाद सिंहलार्इ आज वहांकै कार्यकक्षमा पुगी एनआरएनए साउदी अरबले हार्दिक स्वागत गरेको छ । अध्यक्ष नारायण पासवान सहित महासचिव तेज थापा, सचिव बिशाल श्रेष्ठ, सदस्य द्वय जोन अर्याल र योगेन श्रेष्ठ, पुर्बी क्षेत्रिय उपाध्यक्ष रोशन श्रेष्ठ, अल …

साउदी अरबमा नयाँ राजदूतलार्इ एनआरएनएको स्वागत Read More »

क्षेत्रीय समन्वय समिति जेद्दाको बिशेष साधारण सभा

१४ सेप्टेम्वर, २०१५ सुचना ! सुचना !! सुनचा !!! गैर आवासीय नेपाली संघ पश्चिम क्षेत्रीय समन्वय समिति जेद्दाको बिशेष साधारण सभा निम्न स्थान, मिति र समयमा हुने भएकोले सम्बन्धित सबैमा यो सुचना प्रकाशित गरिन्छ । स्थान : अल सहइना रेस्ट हाऊस ( स्तराह ) जिजान रोड, अलखुमरा मितिः १८ सेप्टेम्बर २०१५, शुक्रबार समय : दिनको …

क्षेत्रीय समन्वय समिति जेद्दाको बिशेष साधारण सभा Read More »

अबकिक अलहासामा NRNA साउदीको स्थानिय समन्वय समिति पुनर्गठन

भावी नेतृत्वमा जो सुकै आएपनि यस संघले साउदी अरबमा हासिल गरेको छबी, प्रतिष्ठा र साधन स्रोतको संरक्षण गर्दै खासगरी श्रमजीबी कामदारहरूका पक्षमा अबलम्बन गर्दै आएका राम्रा कार्यनीतिहरूको निरन्तरता हुनुपर्नेमा जोड

“एन आर एन ए इजरायलको बार्षिक साधारण सभा (AMG) भब्यताका साथ सम्पन्न “

भगवती बस्नेत आई.सी. सी. सदस्य इजरायल            १६ फेव्रुवरी २०१३ शनिवारको दिन गैर आवासीय नेपाली नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इजरायलले बार्षिक साधारण सभा (AMG) भब्यताको साथ सम्पन्न भएको छ । एन आर एन इजरायलको अध्क्षय सुवास खरेलको सभापतित्वमा भएको उक्त कार्यक्रम तेल-अभिवको नेभेशनान् १६ स्थित काठमाण्डौ क्याफेमा दिउसोको करिब २ बजेबाट सुरु भएको थियो ! …

“एन आर एन ए इजरायलको बार्षिक साधारण सभा (AMG) भब्यताका साथ सम्पन्न “ Read More »

एनसिसि स्पेनद्वारा विद्युतिय शैक्षिक सामग्री हस्तान्तरण

राजेश राना ई. डी. – एन.आर. एन. ए.    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन र भेरासोल हाउजिङ्ग कम्पनीको सहयोगमा पर्वत र काश्की जिल्लाको विद्यालयहरुमा एक समारोह वीच करीव ४ लाख रुपैयाँ बराबरको विद्युतिय शैक्षक सामग्रीहरु वितरण गरेको छ । उपलव्ध गराइएका मुख्य सामग्रीहरुमा कम्युटर, फोटोकपी मेशिन र मल्टीमिडिया  साउण्ड सिष्टम आदि रहेका छन् …

एनसिसि स्पेनद्वारा विद्युतिय शैक्षिक सामग्री हस्तान्तरण Read More »

साउदी अरबको जेद्धामा एनआरएनको सामूहिक लगानी अभिवृद्धि गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२४ अगष्ट २०१२ अञ्जन पोख्रेल जेद्धा,साउदी अरब   गैर आवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिति जेद्धाले  सर्फियाको इम्पला अडिटोरियम हलमा एआरएनहरूले सुरू गरेको सामूहिक लगानीलार्इ प्रोत्साहित गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । क्षेत्रिय समितिका अध्यक्ष दिनेश कुमार सुनुवारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि सामूहिक लगानी कोष अन्तराष्ट्रीय समितिका सदस्य चोला प्रसाद पाठक,बिशेष अतिथिमा सामूहिक …

साउदी अरबको जेद्धामा एनआरएनको सामूहिक लगानी अभिवृद्धि गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न Read More »

एनसिसि ओमानद्वारा ज्ञापन पत्र हस्तान्तरण

२४ अगष्ट २०१२   आज सन् २०१२ अगष्ट २४ शुक्रवारका दिन गैरआवासीय नेपाली संघका महासचिव तेञ्जी शेर्पाको नेतृत्वमा गएको एक प्रतिनिधि मंडलले माननीय श्रम तथा रोजगार मन्त्री कुमार बेल्बासेलाई भेट गरी मध्यपूर्वमा वैदेशिक रोजगारमा जाने श्रमिकहरुको समस्या बारे जानकारी गराएको छ । एनसिसि ओमानका सचिव दिपक खड्काले ओमानमा रहेका श्रमिकहरुको अवस्था बारे जानकारी गराउँदै दूतावास …

एनसिसि ओमानद्वारा ज्ञापन पत्र हस्तान्तरण Read More »

एनआरएन युकेद्धारा ४७ सदस्यीय सल्लाहकार चयन

२१ नोभेम्बर २०११ गैरआवासीय नेपाली सघं (एनआरएन) युकेको बैठक आइतवार लण्डन स्थित ह्यारोमा सम्पन्न भयो । संस्थाका अध्यक्ष कुल आचार्यको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गर्यो । वैठकले ४७ सदस्यीय सल्लाहाकार समिति र ६ जनालाई कार्यसमितिमा मनोनयन गरेको छ । सल्लाहाकारमा , महन्त श्रेष्ठ, डम्बर घले, सुर्य गुरुग, चिरनजीबी ढकाल, डा राधव धिताल,  किशोर सापकोटा, विजय थापा, भक्त …

एनआरएन युकेद्धारा ४७ सदस्यीय सल्लाहकार चयन Read More »

NRNA अमेरिकाका अध्यक्ष सुमनराज तिम्सिनाको राजिनामा

११ सेप्टेम्बर २०११  न्यू योर्क- गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) का अध्यक्ष सुमनराज तिम्सिनाले ब्यक्तिगत र पारिवारीक कारण देखाउँदै संघको सेप्टेम्बर १७ तारिख न्यू योर्कमा हुन लागेको वार्षिक साधारण सभा (अधिबेशन) को पूर्व सन्ध्यामा राजिनामा दिएकाछन्। तर गाँठी कुरो चाँही ब्यक्तिगत हैन रडाकोको भुङ्ग्रोमा भासिएको संस्थाको तातो कुर्ची (Hot seat) मा बस्न नसकेर …

NRNA अमेरिकाका अध्यक्ष सुमनराज तिम्सिनाको राजिनामा Read More »