Menu

लेख

एनआरएनएमा जे देखियो

आंफूलाई सच्याउंदै, सुधार्दै, रचनात्मक र प्रभावकारी ढंगमा आफ्ना कृयाक्लापहरूलाई अघि बढाउन आवश्यक छ ।

नेपाली सेवामा एनआरएनए

लाख ठगेर सय फ्यांक्नु सेवा होइन, सेवा त चरित्र र ब्यवहारमा निरन्तर देखिनसक्नुपर्दछ, भित्री मनबाट अभिब्यक्त हुनुपर्दछ र बोली, नीति र ब्यवहारमा संधै एकरूपता, तादात्म्यता देखिनुपर्दछ ।

साउदी अरबमा सामाजिक सन्जाल फेसबूकको एक महत्व र उपयोगीता

तमाम समस्याहरु झेल्न र भोग्न बिबस नेपाली कामदारहरुको सम्बन्धित निकायसम्म पुग्ने सिधा माध्यम नहुँदा उनीहरुले सामाजिक सञ्जाल फेसबूक प्रयोग गर्ने गरेको देखिन्छ ।

सम्भावना धेरै छन् -देश होइन मानसिकता गरीव छ

अब पनि द्वन्द प्रतिद्वन्द र परनिर्भरता कायम राखिरहने हो भने भावि सन्ततिले सराप्ने छन् । सहमति र सहकार्यको विकल्प छैन । त्यसैले आ आफ्नो ठाउँबाट सबै उठ्नु जरुरी छ ।

साथिलाई पत्र

नेपालीलाई नेपालीले यो बिदेशमा पनि ठग्न थाले । भागेका नेपालीहरुलाई नेपाल पठाइ दिन्छु भनेर पैसा लिने अनी नपठाउने गरेर हैरान छ यहाँ । राम्रो कम्पनी हो भनेर पठाउने अनी यो मुलुकमा भेडा बाख्रा र उट चराउने काममा लगाउने मेनपावरहरुलाई कार्बाइ हुँदैन त्यसैले युरोप भनेर भरे दुबै पठाउलान मित्र दलालले त्यसैले जानुभन्दा अगाडि जाने ठाउँको बारेमा कुरा बुझेर मात्र जानु होला है

एनआरएनएभित्रको राजनैतिकरणका कारण बिशुद्ध समाजसेवीहरू पाखा लाग्ने संकेत

एनआरएनएका संस्थापक संरक्षक र केन्द्रिय नेतृत्वले राजनैतिक खेलमा वेलैमा अंकुश नलगाउने हो भने यो संघ राजनैतिक कृडास्थल बन्नसक्ने