प्रेश बक्तब्य

“अस्किजन पठाऔं, आफन्त बचाऔं” अभियानको चरण पुरा, साउदिबाट ३० लाख रूपैया विप्रेषण

“अस्किजन पठाऔं, आफन्त बचाऔं” अभियान अन्तर्गत एनसिसि साउदि अरबले चलाएको सहयोग अभियानको कार्यभार सम्पन्न भएको । कोरोना महामारीको भयानक संक्रामकले ग्रसित बनेको मातृभूमिलाइ सहयोग पुर्याउने हेतुले आइसिसिबाट संचालित “अस्किजन पठाऔं, आफन्त बचाऔं” अभियान अन्तर्गत एनसिसि साउदि अरबले चलाएको सहयोग अभियानको अन्तिम चरण सम्पन्न भएको छ ।  सहयोग अभियानको दौरान संकलित प्रारम्भि रकम २८ लाख ६९ …

“अस्किजन पठाऔं, आफन्त बचाऔं” अभियानको चरण पुरा, साउदिबाट ३० लाख रूपैया विप्रेषण Read More »

एनआरएनए एनसीसी साउदी अरबको आठौं राष्ट्रिय महाधिवेशन जुलाइ ३० मा तय ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरबको राष्ट्रिय महाधिवेशन मिति तय भएको छ । संघका अध्यक्ष तेज थापको अध्यक्षमा गत ११ जुन, २०२१ शुक्रबार सम्पन्न परिषद्को १२औं पूर्ण बैठकले आगामी जुलाइ ३०  तारिख, २०२१ शुक्रबारका दिन आठौं राष्ट्रिय अधिवेशन मिति तय गरेको हो । राष्ट्रिय महाधिवेशन मार्फत आगामी कार्यकाल २०२१-२३ का लागि नयाँ कार्यसमिति …

एनआरएनए एनसीसी साउदी अरबको आठौं राष्ट्रिय महाधिवेशन जुलाइ ३० मा तय । Read More »

एनआरएनए साउदी अरबको मातहतमा रहेका दुई क्षेत्रिय समितिको अधिवेशन एकै साथ सम्पन्न

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको मातहतमा रहेको पुर्बी क्षेत्र दमाम क्षेत्रिय समितिको सातौं अधिवेशन र जिजान क्षेत्रिय समितिको दोस्रो अधिवेशन मिती: ४-जुन-२०२१ शुक्रवारका दिन सम्पन्न भएको छ। कोरोना माहमारिका कारण भौतिक उपस्थित भएर अधिवेशन गर्न असम्भव भएकोले विद्युतिय माध्यम भर्चुअल जुम मार्फत २०२१-२३ कार्यकालका लागि दुइवोटै क्षेत्रको संयुक्त अधिवेशन एकैसाथ सम्पन्न …

एनआरएनए साउदी अरबको मातहतमा रहेका दुई क्षेत्रिय समितिको अधिवेशन एकै साथ सम्पन्न Read More »

नेपालमा अक्सिजन सिलिन्डर पठाउनको निम्ती एनआरएनए साउदीले चालेको आर्थिक संकलन अभियानले पायो सफलता, सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन सहित हार्दिक कृतज्ञता प्रकट गर्दछौं

कोरोना महामारी जस्तो भयानक संक्रामक रोगका करण हाम्रो देश नेपालमा देखिएको हालको स्वास्थ्य संकटले गर्दा मुलुकले थेग्नै नसक्ने चरम अक्सिजन अभावले गर्दा दिनहुं धेरै नेपालीहरुले ज्यान गुमाउनु परेको साथै हजारौं बिरामीहरुले अक्सिजन नपाएको बिषम परिस्थितिलाई मध्यनजर गर्दै नेपालमा अक्सिजन सिलिन्डर पठाउने उध्देश्यले एनआरएनए मध्यपुर्बले संयुक्त रूपमा शुरुवात गरेको कदमलाई ग्रहण गर्दै एनसिसी साउदी अरबले छोटो …

नेपालमा अक्सिजन सिलिन्डर पठाउनको निम्ती एनआरएनए साउदीले चालेको आर्थिक संकलन अभियानले पायो सफलता, सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन सहित हार्दिक कृतज्ञता प्रकट गर्दछौं Read More »

गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति जिजानको अधिवेशन सम्बन्धि अत्यन्त जरुरी सुचना!!

गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति जिजानको अधिवेशन यही मिति २०२१ जुन ४ तारिक हुनगैरहेको सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई जानकारी गराउन चाहन्छौं। बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको बर्तमान अबस्थालाई मध्यनजर गर्दै २०२१-२३ कार्यकालका लागि हुन गईरहेको उक्त अधिबेशन भौतिक उपस्थितिका साथ गर्न असंभव भएकोले जुम अनलाईन (भर्चुअल) प्रबिधिबाट हुने सबैमा जानकारी गराउँदछौं। …

गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति जिजानको अधिवेशन सम्बन्धि अत्यन्त जरुरी सुचना!! Read More »

गैर आवासिय नेपाली संघ पुर्वी क्षेत्र क्षेत्रिय समन्वय समितिको अधिवेशन सम्बन्धि अत्यन्त जरुरी सुचना!

गैर आवासिय नेपाली संघ पुर्वी क्षेत्र क्षेत्रिय समन्वय समितिको अधिवेशन यही मिति २०२१ जुन ४ तारिक हुनगैरहेको सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई जानकारी गराउन चाहन्छौं। बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको बर्तमान अबस्थालाई मध्यनजर गर्दै २०२१-२३ कार्यकालका लागि हुन गईरहेको उक्त अधिबेशन भौतिक उपस्थितिका साथ गर्न असंभव भएकोले जुम अनलाईन (भर्चुअल) प्रबिधिबाट हुने सबैमा जानकारी …

गैर आवासिय नेपाली संघ पुर्वी क्षेत्र क्षेत्रिय समन्वय समितिको अधिवेशन सम्बन्धि अत्यन्त जरुरी सुचना! Read More »

गैर आवासिय नेपाली संघ पुर्वी क्षेत्रका स्थानीय समन्वय समितिको अधिवेशन सम्बन्धि

गैर आवासिय नेपाली संघ पुर्वी क्षेत्र क्षेत्रिय समिति दमाम स्थानीय समन्वय समिति र अलखोबार स्थानीय समन्वय समितिको २०२१-२३ कार्यकालको लागि यही मिति २०२१ अप्रिल २३ तारिक हुनगैरहेको जानकारी गराउंछौं। अधिवेशन भौतिक उपस्थितिका साथ असम्भब भएकोले भर्चुयल माध्यम जुम मार्फत य  हुनगैरहेको जानकारी गराउदै समितिमा आवद्ध भइ सेवा गर्न इच्छुक महानुभावहरूले देहायका अधिवेशन समिति सदस्यहरुसंग समन्वय …

गैर आवासिय नेपाली संघ पुर्वी क्षेत्रका स्थानीय समन्वय समितिको अधिवेशन सम्बन्धि Read More »

गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिम साउदी अरबको चौंथो अधिबेशन तथा बार्षिकोत्सब सम्बन्धमा

गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिम साउदी अरेबियाको चौंथो अधिबेशन तथा बार्षिकोत्सब यहि अप्रिल 30 तारिख शुक्रबारका दिन हुन गईरहेको सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई जानकारी गराउन चाहन्छौं। बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको अबस्थालाई मध्यनजर गर्दै २०२१-२३ कार्यकालका लागि हुन गईरहेको चौंथो अधिबेशन तथा बार्षिकोत्सब भौतिक उपस्थितिका साथ गर्न असंभव भएकोले …

गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिम साउदी अरबको चौंथो अधिबेशन तथा बार्षिकोत्सब सम्बन्धमा Read More »

NRNA NCC साउदी अरब माथि फैलाइएको भ्रामक दुस्प्रचार प्रति गम्भिर ध्यानाकर्षण

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले श्रमिक हक हितका लागि बिभिन्न समयमा  निरन्तर मानवीय सेवाका कार्यहरु गर्दै आइरहेको छ। बिशेष गरी कोविड-१९ ले साउदी अरबमा नेपालीहरु माथि निम्त्याएको दु:खद र बिषम परिस्थितीले गर्दा हजारौँ संक्रमित हुनुका साथै कैयौंले ज्यान गुमाउनु पर्‍यो। अझै पनि कोरोना पूर्ण रूपमा नथामिएको अवस्था छ। यसको प्रतक्ष मार …

NRNA NCC साउदी अरब माथि फैलाइएको भ्रामक दुस्प्रचार प्रति गम्भिर ध्यानाकर्षण Read More »

राहदानी सहजिकरणको लागि NRNA साउदीले शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” दोस्रो चरण सम्पन्न।

गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले नेपाली श्रमिकहरुको समस्या न्युनिकरण गर्ने उध्देश्यले  नेपाली नियोग र एनआरएनएको संयुक्त आयोजनामा शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” कार्यक्रमको दोस्रो चरण मार्फत पासपोर्ट (राहदानी) नविकरण कार्यक्रम मिती: ११-डिसेम्बर-२०२० का दिन साउदी अरबको पुर्वी क्षेत्र जुबेलस्थित एभरेष्ट होटलमा सम्पन्न गरेको छ। नविकरणका लागि नेपाली राजादुताबास …

राहदानी सहजिकरणको लागि NRNA साउदीले शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” दोस्रो चरण सम्पन्न। Read More »

राहदानी सहजिकरणका लागि NRNA साउदीले श्रमिक आउटेेच क्याम्पिङ शुरु गर्‍यो

गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले नेपाली श्रमिकहरुको समस्या न्युनिकरण गर्ने उध्देश्यले  नेपाली नियोग र एनआरएनएको संयुक्त आयोजनामा मिती: ४-डिसेम्बर-२०२० का दिन साउदी अरबको पुर्वी क्षेत्र दम्माम स्थित मुगल रेष्टुरेन्ट श्रमिक आउटेेच क्याम्पिङ कार्यक्रमको शुरुवात गरी पासपोर्ट (राहदानी) नविकरण कार्यक्रम सम्पन्न गरेको छ। साउदी अरबको रियाद स्थित नेपाली …

राहदानी सहजिकरणका लागि NRNA साउदीले श्रमिक आउटेेच क्याम्पिङ शुरु गर्‍यो Read More »

गैर आवासिय नेपाली संघ साउदी अरबले गर्‍यो बृहत श्रमिक अन्तरकृया भेला सम्पन्न

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले मिती  १३-नोबेम्बर-२०२० का दिन कोभिड-१९ ले साउदी अरबमा नेपाली श्रमिक प्रति पारेको असर र यसको समाधानको निम्ती नेपाली राजदुताबास रियादका महामहिम राजदुत प्रा. डा. महेन्द्र सिंह राजपुतको प्रमुख आतिथ्यतामा बृहत छलफल भेला सम्पन्न गरेको छ । छलफलमा नेपाली राजादुताबास रियादका नियोग उपप्रमुख लगायत नेपाली महावाणिज्य दुतावास …

गैर आवासिय नेपाली संघ साउदी अरबले गर्‍यो बृहत श्रमिक अन्तरकृया भेला सम्पन्न Read More »

NRNA NCC साउदी द्वारा पिडित प्रकाश गुरुङलाई हवाइ टिकटको ब्यबस्था

बैदेशिक रोजगारिको शिलशिलामा सन २०११ मा साउदी अरब आएका ३८ बर्षिय प्रकाश गुरुङ सन २०१३ देखी अचेत अवस्थामा रही साउदी अरबको रियाद स्थित थडिक जेनेरल अस्पातलमा निरन्तर उपचारको क्रममा थिए। स्वास्थ्यमा केही सुधार आए पश्चात निजलाई स्वदेश फिर्तिको निम्ती नेपाली राजादुताबास रियाद द्वारा हावाइ टिकट उपलब्द गराउन अनुरोध गरिएपछी गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय …

NRNA NCC साउदी द्वारा पिडित प्रकाश गुरुङलाई हवाइ टिकटको ब्यबस्था Read More »

साउदिमा रहेका नेपाली श्रमिकहरूको सहज स्वदेश फिर्ति र व्यवस्थापनका लागि ध्यानाकर्षण सहितको ज्ञापन पत्र

वैदेशिक रोजगारिका शिलसिलमा साउदी अरब आएका नेपाली श्रमिकहरुको पछिल्लो अवस्थामा विभिन्न कारणले नेपाल फर्कन बाध्य हजारौ नेपालीहरूले बेहोरी रहनु परेको सास्ति, सहज रूपमा हवाइ टिकट उपलब्ध हुन नसक्दाको थप पिडामा लगायतका समसमायिक समस्याहरू समेटि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले यहाँ स्थित नेपाली नियोगहरूलाइ संस्थागत रूपमा आज ज्ञापन पत्र सम्प्रेषण गरेको छ …

साउदिमा रहेका नेपाली श्रमिकहरूको सहज स्वदेश फिर्ति र व्यवस्थापनका लागि ध्यानाकर्षण सहितको ज्ञापन पत्र Read More »

COVID-19 कार्यमा एनआरएनए एनसिसी साउदिको अभियान नवौं हप्ता:

साउदि अरबमा कोरोना संक्रमणको पछील्लो अवस्था: कोरोना महामारिका कारण हाल सम्म साउदि अरबमा संक्रमित संख्या १७४,५७७ पुगेको र मृत्‍यु हुनेको संख्या १४७४  पुगेको छ भने  १२०,४७१ जना कोरोना बाट निको भएर फर्केका छन्। बिगत ४ साता  अघिको आधिकारिक जानकारि अनुसार संक्रमित हुने नेपालीहरुको संख्या १३६४ रहेको थियो जस मध्ये ९ जना नेपाली नागरिकको कोरोनाकै कारण …

COVID-19 कार्यमा एनआरएनए एनसिसी साउदिको अभियान नवौं हप्ता: Read More »