Menu

प्रवासी खबर

“स्वदेश देखी प्रवास सम्म कोरोना र दैवी प्रकोपको स्मरण” राहत उध्दारमा एनआरएनए साउदीको संक्षिप्त कार्य प्रगति विवरण”

विश्वव्यापी रूपमा फैलिएको कोरोना माहामारिको कारण साउदी अरबमा कार्यरत नेपालीहरुलाई प्रतक्ष असर पर्नुको साथै सयौं नेपालीहरु समेत संक्रमित हुन पुगे र कैयौंको ज्यान समेत गएको सर्व बिदितै छ। हजारौं संख्यामा नेपालीहरुले रोजगारी गुमाउनु पर्‍यो। यस्तो बिषम परिस्थितिमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले गत १०-अप्रेल-२०२० का दिन देखी कोरोना पीडित उध्दार अभियान, …

“स्वदेश देखी प्रवास सम्म कोरोना र दैवी प्रकोपको स्मरण” राहत उध्दारमा एनआरएनए साउदीको संक्षिप्त कार्य प्रगति विवरण” Read More »

साउदी अरब भ्रमणमा आएका परराष्ट्र टोली संग NRNA साउदीको अनौपचारिक भेट तथा छलफल

साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरुको वर्तमान अवस्था लगायत अन्य उध्देश्यका साथ भ्रमण गर्न साउदी अरब आएका परराष्ट्र टोली संग एनआरएनए साउदी अरबले साउदी अरबको पुर्बी क्षेत्र दमाम र पश्चिम क्षेत्र जेध्दामा छुट्टाछुट्टै भेटघाट गरेको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालयका वरिष्ठ सह-सचिव तथा क्यानाडाका लागि पूर्व राजदूत श्री काली प्रसाद पोखरेल, कानुन बिभागका  उप सचिब श्री …

साउदी अरब भ्रमणमा आएका परराष्ट्र टोली संग NRNA साउदीको अनौपचारिक भेट तथा छलफल Read More »

NRNA साउदीको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत साउदीको पुर्बी क्षेत्र जुबेलमा राहदानी सहजिकरण सम्पन्न

गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले नेपाली श्रमिकहरुको समस्या न्युनिकरण गर्ने उध्देश्यले नेपाली नियोग र एनआरएनएको संयुक्त आयोजनामा शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” घुम्ती सेवा कार्यक्रम मार्फत पासपोर्ट (राहदानी) नविकरण कार्यक्रम मिती: १५–जनवरी–२०२१ शुक्रबारका दिन साउदी अरबको पुर्बी क्षेत्र जुबेल स्थित एभरेष्ट नेपाली रेष्टुरेन्टमा सम्पन्न भएको छ। नविकरणका लागि रियाद …

NRNA साउदीको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत साउदीको पुर्बी क्षेत्र जुबेलमा राहदानी सहजिकरण सम्पन्न Read More »

NRNA साउदीको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत साउदीको पुर्बी क्षेत्र अल-हासामा राहदानी सहजिकरण सम्पन्न

गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले नेपाली श्रमिकहरुको समस्या न्युनिकरण गर्ने उध्देश्यले नेपाली नियोग र एनआरएनएको संयुक्त आयोजनामा शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” कार्यक्रम मार्फत पासपोर्ट (राहदानी) नविकरण कार्यक्रम मिती: ८-जनवरी-२०२१ शुक्रबारका दिन साउदी अरबको पुर्वी क्षेत्र अलहासा स्थित मज्र बोक्शा भन्ने स्थानमा सम्पन्न भएको छ। नविकरणका लागि …

NRNA साउदीको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत साउदीको पुर्बी क्षेत्र अल-हासामा राहदानी सहजिकरण सम्पन्न Read More »

NRNA साउदीको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत साउदीको दुर्गम क्षेत्र अल-कासिममा राहदानी सहजिकरण सम्पन्न

गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले नेपाली श्रमिकहरुको समस्या न्युनिकरण गर्ने उध्देश्यले नेपाली नियोग र एनआरएनएको संयुक्त आयोजनामा शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” कार्यक्रम मार्फत पासपोर्ट (राहदानी) नविकरण कार्यक्रम मिती: ०२-जनवरी-२०२१ शनिबारका दिन साउदी अरबको अलकासिम क्षेत्र स्थित बुरैदाको अल बाइक नजिक रहेको सुक्करी होटलमा  पासपोर्ट(राहदानी) संकलन, नविकरण …

NRNA साउदीको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत साउदीको दुर्गम क्षेत्र अल-कासिममा राहदानी सहजिकरण सम्पन्न Read More »

NRNA साउदीको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत साउदीको खामिस मुसैतमा राहदानी सहजिकरण सम्पन्न

राहदानी सहजिकरणका लागि NRNA साउदीले शुरुवात गरेको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत नेपाली महावाणिज्य दुतावास जेध्दाको संयुक्त अभियानमा मिती: २५-डिसेम्बर-२०२० शुक्रबारका दिन साउदी अरबको खामिस मुसैत स्थित Crown Hall, Khamish Mushait मा राहदानी(पासपोर्ट) नविकरण कार्यक्रम सम्पन्न भएको छ। नविकरणका लागि नेपाली दुरदराजका स्थान बाट मावाणिज्य दुतावास सम्म पुग्न कठिन भएको स्थितिलाई मध्यनजर गर्दै साउदी अरबका बिभिन्न …

NRNA साउदीको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत साउदीको खामिस मुसैतमा राहदानी सहजिकरण सम्पन्न Read More »

११ बर्षको बन्धक जिबन पछि नेपाली चेलीको उध्दार

बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरबको ताबुकमा पुगेकी झापाकी लीलामायाँ धिमाल ( पासपोर्टमा अर्कै नाम बाट साउदी पठाइएकी)को ११ बर्ष पछी उध्दार भएको छ। ताबुक शहर स्थित साउदी नागरिकको घरमा बिगत ११ बर्ष देखी बिना तलब ति चेली बन्धक जिबन बिताएको खबर पाए लगत्तै नेपाली महावाणिज्य दुताबास जेध्दाको बिशेष पहल र गैर आवासिय नेपाली संघ साउदी …

११ बर्षको बन्धक जिबन पछि नेपाली चेलीको उध्दार Read More »

राहदानी सहजिकरणको लागि NRNA साउदीले शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” दोस्रो चरण सम्पन्न।

गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले नेपाली श्रमिकहरुको समस्या न्युनिकरण गर्ने उध्देश्यले  नेपाली नियोग र एनआरएनएको संयुक्त आयोजनामा शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” कार्यक्रमको दोस्रो चरण मार्फत पासपोर्ट (राहदानी) नविकरण कार्यक्रम मिती: ११-डिसेम्बर-२०२० का दिन साउदी अरबको पुर्वी क्षेत्र जुबेलस्थित एभरेष्ट होटलमा सम्पन्न गरेको छ। नविकरणका लागि नेपाली राजादुताबास …

राहदानी सहजिकरणको लागि NRNA साउदीले शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” दोस्रो चरण सम्पन्न। Read More »

राहदानी सहजिकरणका लागि NRNA साउदीले श्रमिक आउटेेच क्याम्पिङ शुरु गर्‍यो

गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले नेपाली श्रमिकहरुको समस्या न्युनिकरण गर्ने उध्देश्यले  नेपाली नियोग र एनआरएनएको संयुक्त आयोजनामा मिती: ४-डिसेम्बर-२०२० का दिन साउदी अरबको पुर्वी क्षेत्र दम्माम स्थित मुगल रेष्टुरेन्ट श्रमिक आउटेेच क्याम्पिङ कार्यक्रमको शुरुवात गरी पासपोर्ट (राहदानी) नविकरण कार्यक्रम सम्पन्न गरेको छ। साउदी अरबको रियाद स्थित नेपाली …

राहदानी सहजिकरणका लागि NRNA साउदीले श्रमिक आउटेेच क्याम्पिङ शुरु गर्‍यो Read More »

गैर आवासिय नेपाली संघ साउदी अरबको “कोरोना उध्दार महाअभियान” सम्बन्धी सुचना

COVID-१९ को विश्वव्यापि संक्रमण बढे सँगै साउदी अरबमा अफ्टेरोमा परेका नेपालीहरूको लागि सहयोग,उद्धार र जीवन रक्षार्थ गैर आवासिय नेपाली संघ साउदी अरबले गत २०२० को अप्रेल महिनाको पहिलो साता देखी चरण-चरणमा बैठक तथा छलफल गरि संचालन गरेको अभियानमा   नेपाली नियोगहरू, बिभिन्न समाजिक संघ-संस्थाहरूसँग नियमित सम्वाद, सहकार्य र समन्वय र पैरवी गर्दै पीडितहरुलाई राहत, खाद्यान्न, स्वदेश …

गैर आवासिय नेपाली संघ साउदी अरबको “कोरोना उध्दार महाअभियान” सम्बन्धी सुचना Read More »

गैर आवासिय नेपाली संघ साउदी अरबले गर्‍यो बृहत श्रमिक अन्तरकृया भेला सम्पन्न

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले मिती  १३-नोबेम्बर-२०२० का दिन कोभिड-१९ ले साउदी अरबमा नेपाली श्रमिक प्रति पारेको असर र यसको समाधानको निम्ती नेपाली राजदुताबास रियादका महामहिम राजदुत प्रा. डा. महेन्द्र सिंह राजपुतको प्रमुख आतिथ्यतामा बृहत छलफल भेला सम्पन्न गरेको छ । छलफलमा नेपाली राजादुताबास रियादका नियोग उपप्रमुख लगायत नेपाली महावाणिज्य दुतावास …

गैर आवासिय नेपाली संघ साउदी अरबले गर्‍यो बृहत श्रमिक अन्तरकृया भेला सम्पन्न Read More »

कोरोनाको सन्त्रास बाट संयमित हुन र सचेत रहन हार्दिक अनुरोध:

कोरोनाको सन्त्रास बाट संयमित हुन र सचेत रहन हार्दिक अनुरोध: गत महिना देखी चिनको बुहान देखी शुरु भएको कोरोना भाईरसले हाल विश्व त्रसित भएको परिपेक्षमा विश्वका धेरै मुलुकहरुमा यसले धेरैको ज्यान लिइसकेको दु:खद घडीमा कोरोनाको सन्त्रास नेपालमा पनि फैलिएको भएपनी हाल सम्म हाम्रो मातृभूमी नेपाल त्यो जोखिम अवस्थामा परेको छैन यद्यपी संसार भर छरिएर रहेका …

कोरोनाको सन्त्रास बाट संयमित हुन र सचेत रहन हार्दिक अनुरोध: Read More »

नवनियुक्त नियोग उपप्रमुखलाइ एनआरएनए साउदीद्वारा स्वागत ।

साउदि अरब स्थित नेपाली राजदूत रियादमा हालै नियुक्त हुनुभएका नियोग उपप्रमुख दिलिप कुमार पौडेललाइ एनआरएनए साउदी अरबले एक बिशेष कार्यक्रम गरि स्वागत गरेको छ । साउदी अरबको पुर्वी प्रान्त दम्माम स्थित अल ख्याम अडिटरिम हलमा एनआरएनए साउदी अरबले हिजो शुक्रबार १४ जुन, २०१९ का दिन उक्त स्वागत कार्यक्रम आयोजना गरेको थियो । नेपाली दूतावास रियाद …

नवनियुक्त नियोग उपप्रमुखलाइ एनआरएनए साउदीद्वारा स्वागत । Read More »

साउदि अरबमा उभौली पर्व मनाईयो ।

शुक्र मोक्तान, सम्पुर्ण मुन्दुमी किराँतीहरू एक हौँ, किराँत लिपि,भाषा र भेषभुषाको संरक्षण गरौँ ” भन्ने नाराका साथ उभौली पर्व सम्पन्न भएको छ। किराँत राई यायोक्खाले जुन ७ शुक्रबारका दिन दमामस्थित अल खायाम रेस्टुरेन्टमा किराँतीहरूको साकेला सीली नाच र  विभिन्न झाँक्रीका साथै वृहत सांस्कृतिक कार्यक्रम गरि मनाइएका हुन् । कार्यक्रममा नेपाली राजदुताबास रियादका नियोग उप-प्रमुख दिलिप …

साउदि अरबमा उभौली पर्व मनाईयो । Read More »

भुपाल बस्नेत आफ्नो रिहाइमा संलग्नलाइ धन्यबाद दिदै आज नेपाल फर्किदैछन ।

  ९ अप्रिल २०१९ रम्जान दिन मियाँ, साउदी अरब बराह -६, सुनसरीका भुपाल बस्नेत घर फर्किदैछन।  ६ बर्ष पहिले साउदिको अल महमिद कम्पनीमा ट्रक चालकको रुपमा कार्यरत रहेका उनि र  साइडमा रोकिराखेको  उनको ट्रकको पछाडी कार ठोक्कियो र कार चालक साउदी नागरिकको घटनास्थलमै मृत्यु भयो। ट्राफिकले गलत पार्किङग ठहरगर्दै अदालतले कानुनन ब्लड मनि  वापत ७५,३०० …

भुपाल बस्नेत आफ्नो रिहाइमा संलग्नलाइ धन्यबाद दिदै आज नेपाल फर्किदैछन । Read More »