बिश्व पानी दिवस 2019
पानी छैन त जिन्दगानी छैन्, यस अदभुत अनि जिवनपर्याय पानीको मानव जिवनसँगको अटुट नातालाई आत्मसाथ गर्दै आज मार्च २२ तारीखका दिन विश्व समुदायले विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै अन्तराष्ट्रिय पानी दिवस मनाउदै आइरहेकोछ छ । सन् १९९३ देखि यस दिवसको क्रम शुरु भएको हो । गलो लाग्दा देखि हलो लाँउदासम्म अपरिहार्य पानी चाहिने मानव समुदायले पानीको …