ल्यापटपको ब्याट्री, कसरी लम्ब्याउने आयु ?
२४ अगस्त २०११ तपाईं ल्यापटप प्रयोग गर्नु हुन्छ ? हुन्छ भने पक्कै पनि तपाईं ब्याट्रीसँग परिचित हुनुहुन्छ । ल्यापटपमा ब्याट्री एउटा त्यस्तो अङ्ग हो, जसको राम्रो रेखदेख भएन भने ल्यापटप छिट्टै नै ‘नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छाबाबुको अनुहार’ हुनसक्छ । ल्यापटप ब्याट्रीको एउटा निश्चित आयु हुन्छ र ब्याट्री फेर्नुपर्यो भने त्यो महँगो पर्न …