नमस्ते नेपालद्वारा सप्लाईमा पठाइएका नेपाली श्रमिकहरुले तलब नपाएको
पीडितहरुको तलव तुरुन्तै दिएर समस्या समाधान गरिदिन सरोज पुडासैनीलाई दूतावासले सम्पर्क गरेको छ
पीडितहरुको तलव तुरुन्तै दिएर समस्या समाधान गरिदिन सरोज पुडासैनीलाई दूतावासले सम्पर्क गरेको छ
सरकारले पुनः श्रम स्वीकृति लिनुपर्ने प्राबधानका कारण धेरै देखिएको
हाल सात सय ५६ वटा मेनपावर कम्पनीले व्यवसाय सञ्चालन गरिरहेका छन् ।
उनले नेपाली कामदारको पारिश्रमिक बृद्धिमा स्वयं नेपाली पक्षको समेत कमजोरी रहेको आैल्याउँदै यस विषयमा गम्भीर बन्नसमेत सुझाव दिएका छन्
रेमिट्यान्स सित्तैमा भित्रिएको भने हैन। यसका लागि परिवार छुट्टिनु पर्ने, मानव बेचबिखन, दुर्व्यवहार र महँगो रेमिट्यान्स सेवाको मोल तिर्नुपर्यो।
पीडितका तर्फबाट बैदेशिक रोजगार विभागमा उजुरी दायर गरिएको छ ।
विश्वकप २०२२ को प्रभाव
३० हजार ७ सय कामदारको भिसा अध्यागमनबाट निस्किसकेकाले कामदार आउने प्रक्रियामा रहेको उनले जनाएका छन् । यसैगरी ९० हजार २ सय ४४ कामदारको भिसा श्रम विभागबाट स्वीकृत भई अध्यागमनबाट निस्कन बाँकी रहेको छ । भिसा निस्केको ६ महिनाभित्र कामदार कतार छिरिसक्नु पर्नेछ ।
बैदेसिक रोजगारीविज्ञ गणेश गुरुङ मलेसिया, कतारजस्ता मुलुकमा बढेको कामदार मागका कारण एकै महिनामा यति धेरै बिदेसिएको बताउँछन् । ‘धेरै कामदारहरू अदक्ष कामका लागि जाने गर्छन्,’ उनले भने, ‘नेपालीले कम तलबमा पनि काम गर्ने भएकाले माग बढेको हो ।’
कम खर्च गरी आर्थिक लाभ गर्न वैदेशिक रोगजार कम्पनीहरूले तालिमलाई कम महìव दिई छोटो समयमा सक्ने र तालिम लिनेहरू पनि त्यति सक्रिय नहुँदा विदेशमा दुर्घटना हुने गरेको बोर्डले जनाएको छ ।
अवको कारवाही पहिलाको जस्तो फितलो नहोस र गरिब नेपालीका छोराछोरी नठगिऊन।
उनीहरूलाई पासपोर्ट लिएर राहदानीमा फोटो परिवर्तन गरिरहेको अवस्थामा सोमबार दिउँसो पक्राउ गरेको हो।
कमाइ पूरै बचाउन सकिएन । ब्याज तिर्दै ठीक भयो
‘मलेसिया र कतारमा भने कामदारको माग लगातार बढिरहेको छ ।’
यसको व्यवस्थापनमा अझै ढिलो गर्दै गरेमा झन् भयावह स्थिति भोग्नुपर्छ ।
युवा सङ्घ नेपालको विशेष सुराकीको आधारमा सो ब्युरोले कारबाही अघि बढाएको हो।