नविकरण हुनुपर्ने पुराना पञ्जिकृत सदस्यहरूको बिवरण, २०१७ एनआरएनए साउदि अरब
१८ मार्च, २०१७ गैर आवासीय नेपाली संघ साउदी अरबले सदस्यता नविकरण अभियान सुरूवात गरेको जानकारी गराउदै यथासिघ्र सदस्यता नविकरण गर्न गराउनु हुन सम्बन्धित सबैलाइ यसै सुचना मार्फत बिनम्र अनुरोध गरिन्छ । बिशेषतः सम्बन्धित क्षेत्रबाट एनसिसि साउदी अरबमा प्रतिनिधत्व गर्ने पदाधिकारीहरू, आरसिसि तथा एलसिसिका जिम्मेवार पदाधिकारीहरूले संलग्न बिवरण अनुसार आ-आफ्ना क्षेत्रका पञ्जिकृत सदस्यहरूसँग समन्वयकारी भूमिका निर्भाह …
नविकरण हुनुपर्ने पुराना पञ्जिकृत सदस्यहरूको बिवरण, २०१७ एनआरएनए साउदि अरब Read More »