Menu

साहित्य

मेरो आस्था, एनआरएनए

सम्झि मुटु पोलिरहन्छ परदेशिनुको बाध्यता निदाउन दिदैनन् सपनाहरु दासताको पीडाहरूले भोकाउन दिदैनन्   छिया छिया मन सम्झिरहन्छ आफ्नै माटोमा झार्न पाए पो फुल्ने थियो पसिना पनि ” नेपालीको लागि नेपाली ” मूल मन्त्र आत्मसाथ गरि   दानबिर, कर्मठ र पौरखी पहिचान चाहन्छु धन हुनेको मन होस अनि मन हुनेको धन मलाई अहम छैन संसार बदल्नु …

मेरो आस्था, एनआरएनए Read More »

प्रदेशिको पिडा आमा:

दुख पिडा जे नै थियो तिम्रो काख मै थिए आमा प्रदेशिन बाध्य भए रुदै दिन काट्छु आमा दैनिक मेरो मजदुरी ले ज्यान सुक्दै गयो आमा आराम गर्ने तिम्रो खाक छैन प्रदेश मा आमा   मरुभुमी बालुवाको महल कहिले बन्ला आमा गुन्द्रुक आटो प्यारो लाग्यो मुग्लान छिरेपछी आमा आस मै औंला गन्दै हौला छोरो आउने दिन …

प्रदेशिको पिडा आमा: Read More »

NRNA तिमी बिहानीको प्रभाती किरण बनी आउ

१ मार्च २०१५   NRNA तिमी बिहानीको प्रभाती किरण बनी आउ आत्मभरी पिडितको सेवा गर्ने रहरहरु बोकी आऊ   प्रवासमा पिडितको जहां कहाली लाग्दो छ काया, पिडित भन्छन यहां तिम्रै नामको छ छत्र छायाँ   तिम्रो संजाल छ बिशाल आऊ गर परेपकार दुखीको मरेर जांदा लिएर जानु के छ र गर अनुभुती सुखको   पिडितका …

NRNA तिमी बिहानीको प्रभाती किरण बनी आउ Read More »

हार्दिक बधाई

१३ जून २०१२ हार्दिक बधाई     राजु पौडेल                                     दिनांक :- ३१  जेष्ठ २०६९   बि.स.   प्यारी अंशु ,  तिम्रो लामो संघर्ष र प्रतिक्षाको नतिजा प्रकाशन संगै प्राप्त श्रेणीले हामीलाई समेत हर्षित तुल्याएको छ | बिधालय शिक्षाको पनडुब्बी सफलता पुर्बक अवतरण भएको यस पुनित अबसरमा बिधालयका गुरुबर्गप्रति तिमि सदा ऋणी रहने छौ …

हार्दिक बधाई Read More »

प्रेम पत्र

 २९ मे २०१२     जानकी बे के (जानु)        कुवेत                                                                                        ।।  मेरो यो प्रेम पत्र स्विकार्नु है  ।।               …………सित्तल आज किन हो मुटु झस्कियो तिम्रो फोटो हेरेर मेरा आखा रसाए अनी परेलिलाई भिजाउदै आशुँ को थोपा ले तन मन लाई …

प्रेम पत्र Read More »

हाम्रो शहर

हाम्रो शहर – कविता २८ फेब्रुवरी २०१२ दुर्गा प्रसाद खनाल साउदी अरब रियाद       हाम्रो शहर कति मैलो छ सबै मिली यसलाई सफा गर्नु पर्छ शहर मैलो भएर  समस्या  भयो यहा धेरै  बिरामी  छन । बिरामी हरुलाई अस्पताल लैजानु छ हैन ! आस्पताल किन लाने ? औषधीका प्रतेक शिशीहरुमा रोगका किटाणुहरु जिवितै छन …

हाम्रो शहर Read More »

कलम

१६ जनवरी २०१२ दुर्गा प्र. खनाल साउदी अरब,रियाद           शव्दहरु छोटिदैछन, छैन आज यहा सरम सिया जस्ता शव्द लेख्न समाए मेरो कलम ।। लेख्नु थियो लेखहरु, सम्झनाका बगैचाबाट मुटु घोच्ने काडाहरुमाझ समाएर पुरानु कलम ।। सुरुगर्ने कहाबाट घोचपेच,सल्लाह र सुझाबहरु मनका कुरा लेखिदिए समाएर आफ्नै कलम ।। लेख्नै पर्छ केलाएर समाजका …

कलम Read More »

छातेढुँगा – कविता

    ९ जनवरी २०१२ दिपकराज काफ्ले न्युयोर्क,अमेरिका       पोखरीबाट गौरीगंज  जादा, लुंग्छाता भेटीन्छ । ताप्लेजुङ माथि हिमाल छेउमा, देविथान देखिन्छ ।।   आशिर्वाद माग्थें – हे पाथिभरा कामना पुरा पाम । गुन्द्रुक र ढीड़ो खाएर पनि, लक्ष्यलाई चुम्न पाम ।।   सिरिरी बतास बाह्रै मास चल्ने यो हाम्रो छाते गाऊँ । के …

छातेढुँगा – कविता Read More »

विदेशिएका जीवनका कथाहरु…

पसीना सकिएका सुख्खा शरिर बोकेर आँसु टिल्लबलाएको आँखाले चिहाउदछ । पारिवारीक संसार बाट टाढिएको शरिर बोकेर ममताको ब्याकुलतामा भावुकताले टोलाउदछ । ******* मलिन अनुहारमा फुसि्रएको गाला सँगै पिलपिलाउदा ओटहरु मुस्कुराउदछ । व्यस्तताले नसिहारीएका कपडाहरु गरीबताको संकेत बोकेर फरफराउदछ । ******* एकान्तको जीवनमाथी मिठो सपना बोकेर सुनौलो भविष्यको प्रतिक्षामा दिनहरुकाट्दछ । जिन्दगी भरि पसिनाको कमाइ चिमोटदा …

विदेशिएका जीवनका कथाहरु… Read More »

त्रासदी – कविता

हठात निर्णयको ठेली पल्टिन्छ,
पुन:जीवन तर्क -बितर्कमा टक्क रोकिन्छ |