Menu

स्वदेश

४ बर्षदेखि टहरामै बास, कहिं सुनको बन्यो थाली, कहीं फुटेको प्याली ।

गोरखा, बारपाक पुनर्निर्माण ८५ प्रतिशत सकिादा पनि दलित समुदायको बस्तीलाई कसैले वास्ता गरेन बारपाक, गोरखा — बारपाक प्रवेशद्वारमै छन् दलित समुदायका २५ घर । उनीहरू त्रिपाल र टिनको टहरोमा रात काटेको ४ वर्ष भइसकेको छ । हुरी चलोस् या वर्षा, बस्तीका बासिन्दाको मन आत्तिन थाल्छ ।   भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकका दलित समुदायको त्रिपाल र टिनका छाना भएका …

४ बर्षदेखि टहरामै बास, कहिं सुनको बन्यो थाली, कहीं फुटेको प्याली । Read More »

एनआरएनए ताबुक क्षेत्रिय समिति साउदीले बिध्यार्थीहरूलाइ पोषाक बितरण गर्यो ।

०८ नोभेम्वर, २०१७ गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद ताबुक साउदी अरबले रतुवामाइ नगरपालिका वडा न. ९ भौडाहा स्थित रत्नडिक प्राथमिक बिध्यालयका बाढिपिडित बिपन्न वर्गका १४ बालक र १२ बालिकाहरु गरि जम्मा २६ जनालाइ बिध्यालय पोषाक वितरण गरेको छ । गत आइतबार ०५ नोभेम्बर, २०१७ का दिन बिध्यालयका प्रधानाध्यापक भेष बहादुर थापाको अतिथ्यमा पोषाक …

एनआरएनए ताबुक क्षेत्रिय समिति साउदीले बिध्यार्थीहरूलाइ पोषाक बितरण गर्यो । Read More »

एनआरएनए साउदिले गर्यो नेपालका बिपन्न बालबालिकालाइ पोषाक बितरण ।

०२ नोभेम्बर, २०१७ मोरङ, नेपाल गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद ताबुक साउदी अरबले मोरङको रतुवामाइ नगरपालिका वडा न. ५ गोबिन्दपुर स्थित लेटि माध्यमिक बिध्यालयमा हिजो एक कार्यक्रम गरि बाढिपिडित बिपन्न वर्गका ६८ बालक र ६२ बालिकाहरु गरि जम्मा १३० जनालाइ बिध्यालय पोषाक वितरण गरेको छ । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि तथा बिशेष …

एनआरएनए साउदिले गर्यो नेपालका बिपन्न बालबालिकालाइ पोषाक बितरण । Read More »

बाढी पिडित तथा बिपन्न समुदायलाइ राहत बितरण

  १९ अक्टोबर, २०१७ झापा गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद ताबुक साउदी अरबको सहयोग तथा भूतपूर्व बिध्यार्थी समाज बाल कल्याण आधाभुत बिधालय शिवसतासी-५ भेलामुनी झापाले श्री बाल कल्याण आधाभुत बिधालय शिवसतासी- ५ भेलामुनी झापामा बाढी पिडित बिपन्न बिध्यार्थी समुदायलाइ बिध्यालय पोषाक वितरण गरेको छ। सो कार्यक्रमको सभापतित्व बिधालय व्यवस्थापन समिती का अध्यक्ष तथा …

बाढी पिडित तथा बिपन्न समुदायलाइ राहत बितरण Read More »

भवन निर्माण कार्यले गति लिदै ।

१० डिसेम्बर, २०१६ तेज थापा, अलखोवर साउदी अरब । गैरआवासी नेपाली संघ (एनआरएनए) साउदी द्वारा अनुदान सहयोग तथा स्थानिय बासिहरूको प्रत्यक्ष सहभागितामा श्री सिद्दार्थ मा. बि. जिनाबाङ रोल्पामा इ-लाइब्रेरी भवन निर्माण कार्य अघि बढेको छ । बिध्यालय ब्यवस्थापन समिति, शिक्षक-शिक्षिकाहरू, स्थानिय यूवा तथा समाज सेबिहरूको अगुवाइमा जिनाबाङ ३, घोप्टेओढार रोल्पामा सुबिधा सम्पन्न नमुना बिध्यालय स्थापन गर्ने …

भवन निर्माण कार्यले गति लिदै । Read More »

एनआरएन साउदिद्वारा अग्नि पिडितलाइ सहयोग ।

१६ मे, २०१६ तेज थापा, दम्माम साउदी अरब । पुरा गाउँ बस्ति नै सखाप हुने गरि गत बैशाख १८ गते स्याङ्जा जिल्लाको मनकामना र पेलाकोटमा लागेको भिषण आगलागी परि बिपत्तिमा परेका परिवारलाइ गैर आवासिय नेपाली संघ साउदी अरबले आर्थिक सहयोग जुटाएको छ । प्राप्त जानकारी अनुसार आगलागीबाट पेलाकोट गाविस वडा नम्वर ७ चोकमा ३ घर, …

एनआरएन साउदिद्वारा अग्नि पिडितलाइ सहयोग । Read More »

बागमती सरसफाई जनचेतना अभियान

काठमाण्डौ सन् २०१३ फेब्रुअरी ९ शनिवारका दिन बागमती सरसफाई अभियान अन्तर्गत ‘बागमती नदीको पवित्रता, २०१३ को हाम्रो प्रतिबद्धता’ विषयक जनसचेतना मूलक कार्यक्रम गुज्हेश्वरीमा सम्पन्न भयो । सो कार्यक्रम अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समिति तथा फोहर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र संग सहकार्य गर्दै ग्लोवल पीस एशोसिएसन र राष्ट्रिय समन्वय परिषद युएसएको संयुक्त आयोजनामा …

बागमती सरसफाई जनचेतना अभियान Read More »

महिलाहिंसा विरुद्ध आमजनताको अभियानमा महिला फोरम गैरआवासीय नेपाली संघको सकृय सहभागिता

                  आज सन् २०१३ जनवरी २५ शुक्रबा, काठमाडौंको बालुवाटारमा संचालन भैरहेको महिला हिंसा विरुद्ध धर्ना कार्यक्रमको आज भएको विशेष कार्यक्रममा गैरआवासीय नेपाली संघ महिला फोरमको एक्यबद्धता र समर्थन जनाउन सहभागीता रहेको छ । सो धर्ना कार्यक्रममा महिला फोरम संयोजक रंजु थापाले त्यहाँ सहभागी भएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसंग …

महिलाहिंसा विरुद्ध आमजनताको अभियानमा महिला फोरम गैरआवासीय नेपाली संघको सकृय सहभागिता Read More »

साउदी अरबबाट तरकारीले फर्कायो श्रीमानलाई !

१४ अक्टुबर २०१२ अनमोलमणि पौडेल गार्पा सल्यान, नेपाल      श्रीमान् सन्तोषसिंह घर्ती मजदुरीका लागि साउदी अरब उड्ने बेला श्रीमती दुर्गा घर्तीलाई लागेको थियो, अब दुःख सकिए । पैसाको समस्याबाट केही  भने पनि छुट्कारा मिल्ने भयो । नयाँ घर बन्ने भयो । छोराछोरी पढाउन हम्मे आर्थिक समस्या टर्ने भयो । परिवारको दायित्व र सपना बोकेर सन्तोष …

साउदी अरबबाट तरकारीले फर्कायो श्रीमानलाई ! Read More »

जाँगर भए कमाउन विदेश जानु पर्दैन

३० अगष्ट २०१२ धनकुटा, नेपाल परिश्रम गर्नसके पैसा कमाउन विदेशै जानु पर्दैन भन्ने उदाहरण दिन सफल बनेका छन् धनकुटा– ५ तल्लोकोप्चेका दलबहादुर तामाङ । विदेश गएर धेरै पैसा कमाउने आशामा डेढ वर्षअघि कतार पुगेका उनी खाली हात फर्किनु परेपछि आफ्नै ठाउँमा केही गर्ने सोचका साथ कम्मर कसेर अहिले लागेका छन् । रु एक लाख बीस …

जाँगर भए कमाउन विदेश जानु पर्दैन Read More »

लगानीमैत्री वातावरण वनाउन सरकारलाई लामिछानेको आग्रह

०१ मार्च २०१२ गैरआवासीय नेपाली सङ्घ अन्तराष्ट्रिय समन्वय समिति (एनआरएन) का अध्यक्ष जीवा लामिछानेले देशमा उचित लगानीमैत्री वातावरण भएमा जलविद्युत्को क्षेत्रमा लगानी गर्न आफुहरु तयार रहेको बताउनुभएको छ । तर त्यसका लागि सरकारले वातावरण भने सरकारले निर्माण गर्नु पर्ने वताउनु भयो । उहाँले एनआरएन नेपालको विकासका लागि जलविद्युतको क्षेत्रमा सामुहिक लगानी गर्न अर्थ संकलन कार्यमा …

लगानीमैत्री वातावरण वनाउन सरकारलाई लामिछानेको आग्रह Read More »