Menu

नारी हस्ताक्षर

Articles & Literatures written by Naaris (Ladies)

सम्भावना धेरै छन् -देश होइन मानसिकता गरीव छ

अब पनि द्वन्द प्रतिद्वन्द र परनिर्भरता कायम राखिरहने हो भने भावि सन्ततिले सराप्ने छन् । सहमति र सहकार्यको विकल्प छैन । त्यसैले आ आफ्नो ठाउँबाट सबै उठ्नु जरुरी छ ।

“नेपाली नारीहरूलाई मुम्बईको ‘नरक’ मा पुर्‍याउनेहरूको चंगुल ध्वस्त बनाएरै छाड्नेछु” – चरिमाया तामाङ

सुनेकी थिएँ– बम्बईमा महिलाको इज्जत पुरुषले लुट्छन् तर यहाँ त मलाई ती मोटामोटा आइमाईले मेरो इज्जत लुटेको अनुभूति हुँदै थियो

छोरीलाई तिजको शुभकामना, पुतली होइन मान्छे बन

१९ अगष्ट २०१२ प्यारी छोरी मानबी  ! आरम रही आराम चाहन्छु । छोरी तिजको चाड सुरु भयो । टिभी च्यानलहरुमा राताकपडा लगाएका महिलाहरु नाचेका दृष्यहरु देखिइरहेका छन् । महिलाको चहलपहल बढीरहेको छ । राजनीतिक दल देखि ब्यवसायीहरुले तिजको अवसरको फाइदा लिन कस्सिएर लागेका छन् । तिजका गीतमा रंगीचङ्गी कपडा र गहना लगाएका महिला नाचेका दृष्यहरुले …

छोरीलाई तिजको शुभकामना, पुतली होइन मान्छे बन Read More »

कुवेतबाट फर्केकी माया गुरूङ लेख्छिन – “यस्तो कहिलेसम्म ?”

२ वर्षमा मात्रै ८२ जना महिला खाडी मुलुकहरूबाट गर्भवती बनेर फिरेका छन् भने अरू २ दर्जनले साथमा बच्चा लिएर विदेशबाट नेपाल फर्केकाछन् ।

नेपालभित्र बस्दैमा राष्ट्रभक्त हुँ भनेर दम्भ गर्नेहरु

मन भित्रको राष्ट्रवाद, एक सोच हो, शरीरमा बगेको रगत हो, बालखकालदेखि सिकेको सँस्कार हो, अनी शरीरमा प्राण भर्ने प्राणबायु हो । शरीर त जतासुकै रहन सक्छ तर मन ? के मनभित्रको माया, स्नेह र सद्भाव पखालेर फ्याँक्न सकिन्छ ?

मृत्यु शैयामा मेरो देश

नेपालका नेताहरूले उठाएका साम्यवाद, पुँजीवाद, मधेसवाद वा क्षेत्रवादलगायतका प्रायः सबै एजेन्डा अहिलेको सन्दर्भमा महत्त्वहीन छन् ।

कति पढ्ने आत्महत्याको समाचार ?

सपना प्रधान मल्ल ले बनानमा १५ नेपाली महिलाद्वारा आत्महत्या’ सम्बन्धी समाचारले निकै संवेदनशील र गम्भीर बनाएको छ । बारम्बार खाडी क्षेत्रमा महिलाहरूले आत्महत्या गरेको समाचारहरू हामी पढिरहेका छौं । महिलालाई खाडी क्षेत्रमा घरेलु काममा नपठाउने सरकारी नीति हुँदाहुँदै पनि कसरी पुगिरहेका छन्, उनीहरू त्यहाँ ? किन आत्महत्या गर्न बाध्य भइरहेका छन् ? यस्ता घटनापछि राज्यको …

कति पढ्ने आत्महत्याको समाचार ? Read More »

किशोरीहरुलाई पत्र

डा. अरुणा उप्रेती प्रिय बहिनीहरू तिमीहरूमध्ये जसले यो पत्र पढ्छौ, कतिपय सायद अंग्रेजी स्कुलमा पढिरहेका होऔला, कतिपय सहरका सरकारी स्कुलमा र कतिपय गाउँघरका स्कुलहरूमा वा ११-१२ कक्षामा पढिरहेका होऔला । कति बहिनीहरूले चाहिँ ८-९ कक्षा पढेर छोडेको होला । कतिपय कामको बोझले वा आमाबुबाले अब पढ्न पुग्यो भनेर स्कुल छोडाइदिएको होला । कतिपय किशोरीहरूचाहिँ स्कुलमा …

किशोरीहरुलाई पत्र Read More »

सपना भनेको के हो त ?

अर्कोको सेवागरी कमाएको धनले,
परिवार र सन्तानलाई खुशीराखी
झुपडी सम्झिएर, भुसुक्क निदाउछन्
सपना यही हो कि त ?