NRNA साउदीको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत साउदीको पुर्बी क्षेत्र अल-हासामा राहदानी सहजिकरण सम्पन्न
गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले नेपाली श्रमिकहरुको समस्या न्युनिकरण गर्ने उध्देश्यले नेपाली नियोग र एनआरएनएको संयुक्त आयोजनामा शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” कार्यक्रम मार्फत पासपोर्ट (राहदानी) नविकरण कार्यक्रम मिती: ८-जनवरी-२०२१ शुक्रबारका दिन साउदी अरबको पुर्वी क्षेत्र अलहासा स्थित मज्र बोक्शा भन्ने स्थानमा सम्पन्न भएको छ। नविकरणका लागि …