Menu

कबिता

युवाको सपना, मरूभूमिको बालुवामा महल ।

युवाको सपना, मरूभूमिको बालुवामा महल । मरु मरु लाग्ने मरुभूमिको खाडीमा बालुवा माथि सपना को घर बनाउदैछ एक युवा सिंगारेर नव दुलही भित्र्याउने जमर्को मा तातो घाम ले रापिदै तात्तातो सपना देख्दैछ एक युवा ।   सपना पुरा हुँदा नहुँदै चर्को अलार्म संगै छत्तछुला सपना संगै रापिलो घाम मा सेकिन निस्कंदै छ एक युवा कामको …

युवाको सपना, मरूभूमिको बालुवामा महल । Read More »

मेरो आस्था, एनआरएनए

सम्झि मुटु पोलिरहन्छ परदेशिनुको बाध्यता निदाउन दिदैनन् सपनाहरु दासताको पीडाहरूले भोकाउन दिदैनन्   छिया छिया मन सम्झिरहन्छ आफ्नै माटोमा झार्न पाए पो फुल्ने थियो पसिना पनि ” नेपालीको लागि नेपाली ” मूल मन्त्र आत्मसाथ गरि   दानबिर, कर्मठ र पौरखी पहिचान चाहन्छु धन हुनेको मन होस अनि मन हुनेको धन मलाई अहम छैन संसार बदल्नु …

मेरो आस्था, एनआरएनए Read More »

प्रदेशिको पिडा आमा:

दुख पिडा जे नै थियो तिम्रो काख मै थिए आमा प्रदेशिन बाध्य भए रुदै दिन काट्छु आमा दैनिक मेरो मजदुरी ले ज्यान सुक्दै गयो आमा आराम गर्ने तिम्रो खाक छैन प्रदेश मा आमा   मरुभुमी बालुवाको महल कहिले बन्ला आमा गुन्द्रुक आटो प्यारो लाग्यो मुग्लान छिरेपछी आमा आस मै औंला गन्दै हौला छोरो आउने दिन …

प्रदेशिको पिडा आमा: Read More »