कोभिड १९ महामारी बाट नेपालमा भयावह हुँदै गइरहेको अबस्थामा एनआरएनए साउदी अरबले आर्थिक सहयोग संकलन गर्दै, उक्त अभियानमा जोडिन सबैलाई अनुरोध ।
४ मइ २०२१, साउदी अरब । बिश्वब्यापी रुपमा फैलिरहेको कोभिड-१९ ले दिनानुदिन नेपालमा पनि बड्दो विकराल अवस्था निम्त्याइरहेको बेलामा एनआरएनए साउदी अरबले पनि आर्थिक सहयोग रकम संकलन कार्य अगाडी बढाएको सबैमा जानकारी गराउदै यस अभियानमा जोडिन सबैलाई अनुरोध गर्दछौं । आफ्नो मातृभूमि नेपाललाई अक्सिजन, भेन्टिलेटरको अतिनै आवश्यकता रहेको र नेपालमा विशेष गरी काठमाडौंमा COVID-१९ को …