Menu

NRNA साउदीको सदस्यता दर्ता तथा नबिकरण गर्न अन्तिम सूचना

२ अप्रिल २०१३

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब अन्तरगत दर्ता हुनुभएका सदस्यहरूमध्ये दर्ता नं. १ देखि ४७० सम्मका सदस्यहरूको सदस्यता यही अप्रिल १० तारिखमा समाप्त हुने भएकाले उक्त मिती (१० अप्रिल २०१३) अगावै आ आफ्नो सदस्यता नबिकरण गर्न तथा नयां दर्ता हुन इच्छुक सदस्यहरूले पनि सोही मितिभित्र आफ्नो सदस्यता दर्ता (पञ्जिकृत) गर्न यो अन्तिम सूचना जारी गरिन्छ । सदस्यहरूको सूची यस लिंक http://nrnaksa.com/?p=8551 मा छ । सदस्यता दर्ता, नबिकरण तथा परिचय पत्र (ID Card) समेतका लागि गठित उपसमितिका संयोजक तथा एनसिसी सदस्य श्री बिष्णु चापागार्इलार्इ मोबाइल नं. ०५५१३३६६०३ मा सम्पर्क राख्न या वहांको इमेल आइडी [email protected] मेल पठाउन सक्नुहुनेछ । उक्त मेल जानकारीका लागि [email protected][email protected] मा पनि CC गरी पठाउन अनुरोध गरिन्छ । धन्यवाद ।

 

गैर आवासीय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद, साउदी अरब

1 thought on “NRNA साउदीको सदस्यता दर्ता तथा नबिकरण गर्न अन्तिम सूचना”

  1. khem bahadur karki

    i want to be a NRN member. so how do i registere to be a NRN membership??? kindly reply me.

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.