Menu

NRNA NCC साउदी अरबको २०१३-१५ कार्यकालका लागि उम्मेदवारहरूको पहिलो सूची

२१ अप्रिल २०१३

 

स्वीकृत उम्मेदवारीहरू

 

१. आइसिसी सदस्य १ जना

कसैले पनि उम्मेदवारी नदिएको

२. एनसिसी अध्यक्ष १ जना

२.१ पुरूषोत्तम श्रेष्ठ, दमाम

२.२ भीम थापा, रियाद

२.३ पर्शुराम मिश्र, रियाद (एनसिसीमा एक कार्यकाल पूरा गरेको पुष्टी हुनुपर्ने)

३. एनसिसी उपाध्यक्ष २ जना

३.१ नारायण पासवान, पूर्बी क्षेत्र (अबकिक)

३.२ डोर बहादुर कार्की, मध्ये क्षेत्र (रियाद)

३.३ कृष्ण पोखरेल, पश्चिम क्षेत्र (जेद्धा)

३.४ दुर्गा खनाल, मध्ये क्षेत्र (रियाद)

४. एनसिसी महासचिव १ जना

४.१ नमराज लामिछाने, रियाद

४.२ जैबी रार्इ, रियाद

५. एनसिसी सचिव १ जना

५.१ बिष्णु चापागार्इ, रहिमा

६. एनसिसी कोषाध्यक्ष १ जना

कसैले पनि उम्मेदवारी नदिएको

७. एनसिसी सह कोषाध्यक्ष १ जना

७.१ सन्तोष लुंइटेल, जेद्धा

८. एनसिसी सदस्य (युवा प्रतिनिधी) १ जना

८.१ तेज थापा, खोबर

९. एनसिसी सदस्य (महिला प्रतिनिधी) १ जना

९.१ उषा के.सी., दमाम

१०. एनसिसी सदस्य, क्षेत्रमा आरक्षित पदहरू

१०.१ पुर्बी क्षेत्र १ जना

१०.१.१ सनिता श्रेष्ठ, दमाम

१०.२ मध्य क्षेत्र १ जना

१०.२.१ सूर्य बिक्रम याक्ख्या, रियाद

१०.३ पश्चिमी क्षेत्र १ जना

१०.३.१ लाल बहादुर मगर, जेद्धा

११ एनसिसी सदस्य, स्वतन्त्र ५ जना

११.१ दिनेश सुनुवार, जेद्धा

११.२ नारायण भटरार्इ, रियाद

११.३ चन्द्रमणी भण्डारी, खोबर

११.४ शंकर श्रेष्ठ, अबकिक

११.५ संदीप वली, अलहासा

११.६ सुनिल बख्रिल, खोबर

११.७ शिब प्रसाद ढुंगाना, कतिफ

 

उम्मेदवारी दर्ता पछि सहमतिमा फिर्ता लिएको

१.      दुर्गा बि.क., जेद्धा – उपाध्यक्षको उम्मेदवारी फिर्ता

 

रद्ध भएका उम्मेदवारीहरूः

१.      सूर्य श्रेष्ठ, दमाम – उपाध्यक्षको उम्मेदवारी रद्ध

२.      रामचन्द्र निरौला, तारूत – एनसिसी सदस्य (स्वतन्त्र)को उम्मेदवारी रद्ध

 

रद्ध हुनुको कारणः उम्मेदवारी निर्बाचन आचार संहिता अनुकूल नरहेको

 

 

निर्बाचनको बांकी कार्यतालिका यस प्रकार छः

७. उम्मेदवारहरू बिरूद्ध बिरोध, उजुरीः २४ अप्रिल सम्म

८. उम्मेदवारहरूको साक्षात्कार (छलफल, प्रश्नोत्तर, बक्तब्य) २६ अप्रिल (शुक्रबार)

९. उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिनसक्नेः २९ अप्रिल सम्म

१०. उम्मेदवारहरूको अन्तिम सूची (नामावली) प्रकाशन गर्नेः ३० अप्रिलमा

११. कार्यसमितिमा रहेका पदहरूभन्दा बढीको उम्मेदवारी रहेमा चुनाव (मतदान)मा जाने, चुनाव महाधिवेशनमै हुने र इलेक्ट्रोनिक माध्यमबाट समेत हुनसक्ने।

१२. महाधिवेशन हुनेः १० मे २०१३ मा, दमाममा

 

 

निर्बाचन समिति

एनरएनए एनसिसी साउदी अरब

थो महाधिवेशन योजक समिति

 

निर्बाचन समितिः

१.      धरम के.सी, दमाम, संयोजक

२.      राजु पौडेल, रियाद, सदस्य

३.      यास्मिन बेगम, दमाम, सदस्य

४.      रमेश भण्डारी, रियाद, सदस्य

५.      ध्रुब रिजाल, जेद्धा, सदस्य

2 thoughts on “NRNA NCC साउदी अरबको २०१३-१५ कार्यकालका लागि उम्मेदवारहरूको पहिलो सूची”

  1. ICC सदस्यको पद रिक्त नै रहनेछ तर एनसिसी कोषाध्यक्षको पदमा निर्बाचित एनसिसी कार्य समितिको बहुमतले कोषाध्यक्ष नियुक्त गर्नेछ । – निर्बाचन समिति

  2. SUMAN SALAMI MAGAR

    उम्मेदवारी नै नपरेको रिक्त पद को लागि फेरी उम्मेदवारी आवहान हुन्छ कि उही नेपाली पारा समझदारीले काम चलाउने हो/स्पष्ट हुन् चाहन्छु/

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.