Menu

राजनीतिकरणका बिरूद्ध NRNA साउदीको निर्णय

५ अक्टोबर २०१३

NRNA साउदी अरब

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको हिंजो शुक्रबार, ४ अक्टोबर २०१३ मा बसेको पूर्ण बैठकले संस्थाभित्रको राजनीतिकरणको बिरूद्धमा निर्णय गरेको छ । निर्णयमा भनिएको छः

एन आर एन ए गैर राजनितिक सस्था भएकोले यसमा गैर राजनीतिक व्यक्तित्वहरु नै हुनु पर्नेमा जोड दिदै आजको यो बैठकबाट कमसेकम NCC  तहमा रहेका कसैले पनि थप (नयां) राजनैतिक संलग्नता नदेखाइदिने,  देखाइसकेकाले त्याग्ने (पदमात्र, बिचार, आस्था होइन) उद्घोष गर्दै संस्थालाई गैर राजनीतिक बनाउन सबैले यथासक्य पहल गर्दै जाने ।

त्यसैगरी यो बैठकले आइसिसीमा साउदी अरबको प्रतिनिधित्व बारे छलफल गर्दै बिगतको प्रतिनिधित्व निस्प्रभावी रहेकाले अब पठाउनुपर्दा “मजदूरमैत्री” बनेर काम गर्नसक्ने नयां ब्यक्तित्व पठाउन सकिने तर एन सी सी साउदी अरबको सहमति बिना व्यक्तिगत इच्छा बोकेर जाने व्यक्तिलाई एन सी सी साउदीले कुनैपनि हालतमा स्विकार नगर्ने सर्ब सहमतिले निर्णय गरेको छ ।

1 thought on “राजनीतिकरणका बिरूद्ध NRNA साउदीको निर्णय”

  1. Kamal Prasad Poudel

    Nice to hear it. What is the process to be member of NRN KSA (NCC) ? I am working in saudi arab for 9 months , am i eligible for the membership ???

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.