Menu

NRNA तिमी बिहानीको प्रभाती किरण बनी आउ

१ मार्च २०१५

 

NRNA तिमी बिहानीको प्रभाती किरण बनी आउ

आत्मभरी पिडितको सेवा गर्ने रहरहरु बोकी आऊ

 

प्रवासमा पिडितको जहां कहाली लाग्दो छ काया,

पिडित भन्छन यहां तिम्रै नामको छ छत्र छायाँ

 

तिम्रो संजाल छ बिशाल आऊ गर परेपकार दुखीको

मरेर जांदा लिएर जानु के छ र गर अनुभुती सुखको

 

पिडितका परिवारमा खुसिको लाली भरिदेउ त्यहां

मरूस्थलमा सबै प्रवाशीको प्रिय साथी बनि देउ यहां

 

NRNA को नाम लिइ सेवाभाव बोकी तिमि आउ

सेवाका हात बढाउ स्वच्छ मनले कर्मठ बनेर जाउ

अत्माभरी पिडितके सेवा गर्ने रहरहरु बोकी आऊ

 

भक्त बहादुर हमाल ठकुरी

गैर अ।वासिय नेपाली संघ

क्षेत्रिय समन्वय समिति

ताबुक

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.