एनआरएनए साउदी अरबका स्थानिय समितिहरू दम्माम तथा खोवरको संयुक्त अधिबेसन सम्पन्नः

०३ डिसेम्बर, २०१६

तेज थापा, दम्माम साउदी अरब ।

15203304_10207634467322891_7572642598725229369_n

एनआरएनए साउदी अरबले नयाँ प्रयोग र शैलिमा २ वटा स्थानिय समितिहरूको संयुक्त अधिवेशन एकैसाथ सफलता पुर्वक सम्पन्न गरेको छ । हिजो गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरब मातहातमा रहेको पुर्वि क्षेत्र क्षेत्रिय समिति अन्तर्गका दम्माम तथा अलखोवर स्थानिय समितिहरूको संयुक्त अधिबेशन एउटै मिति र स्थानमा सम्पन्न भएको हो । दम्माम स्थित अलखयाम रेस्टुसेन्टमा आयोजित सो कार्यक्रमको सभापतित्व आरसिसि पुर्वीक्षेत्रका क्षेत्रिय अध्यक्ष चन्द्रमणि भन्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा एनआरएनए एनसिसि साउदि अबरका अध्यक्ष नारायण पासवान रहनु भएको थियो । त्यसैगरि एनसिसि साउदी अरबका उपाध्यक्ष डमर यादव, महासचिव तेज थापा, यूवा संयोजक मो. जैनुल अव्दिन, केन्द्रिय सदस्यहरू उमेश भट्टराइ, दिपक शाही, भुतपुर्व एनसिसि कोषाध्यक्ष देवेन्द्र सुबेदी, आरसिसि पश्चिम जेध्दा क्षेत्रका भुतपुर्व अध्यक्ष सन्तोष तथा रूजा लुर्इँटेल दम्पति, आरसिसि पुर्वी क्षेत्रका क्षेत्रिय उपाध्यक्ष रोशन श्रेष्ठ, सल्लाहकार ढल बहादुर थापा, एलसिसि जुबेलका अध्यक्ष ओम फुयाल, एलसिसि कतिफ-तारूतका अध्यक्ष चक्रपानि सुबेदि, समाजसेवि तथा व्यावसायी जोन आर्याल तथा रबिना अर्याल दम्पति, समाजसेवी तथा कार्गो व्यावसायी जेन लामा, समाजसेवी दिलिप घिमिरे, नेपाली साझा मन्चका अन्तराष्ट्रिय अभियान्ता तथा पत्रकार महेश श्रेष्ठ, लगायतका महानुभावहरू कार्यक्रम अथितिको रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमलाइ सफल बनाउन आरसिसि पुर्वी क्षेत्रका सचिव अन्जनि कुमार अधिकारी, सहसचिव चित्र कुमार राइ, सहकोषाध्यक्ष सन्जिब सुनार, कार्य समिति सदस्यहरू घनश्याम अर्याल, लेखा बहादुर गुरुङ, एलसिसि जुबेलका उपाध्यक्ष भोज कुमार कार्की, सचिव कृष्ण पुरी, कोषाध्यक्ष जि.के. क्षेत्री, कार्य समिति सदस्य धनबहादुर बुढा लगायतका पदाधिकारीहरू, एलसिसि अलखोवर निबर्तमान कार्यसमितिका पदाधिकारीहरू, एलसिसि दम्मामका निबर्तमान कार्यसमिति पदाधिकारीहरू लगायतका एनआरएनए कर्मीहरू तथा नेपाली दाजु-भाइ दिदिबहिनिहरू हलमा उपस्तिथि जनाउनु भएको थियो ।

आरसिसि पुर्वी क्षेत्र क्षेत्रिय सचिव अन्जनि कुमार अधिकारीद्वार संचालित कार्यक्रम दिप प्रज्वलन तथा राष्ट्रिय गानबाट शुभारम्भ गरिएको थियो भने आरसिसि उपाध्यक्ष रोशन श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो । अधिवेशन समारोह कार्यक्रमको अवसरमा आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्ने निबर्तमान अलखोवर तथा दम्माम एलसिसि कार्यसमितिलाइ एनसिसि पदाधिकारीहरूद्वार प्रसंसापत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा एलसिसि अलखोवरका अध्यक्ष नरेन्द्र बहादुर कार्कीले आफ्नो कार्यकालमा भएगरेका कार्यप्रगति बिवरण प्रस्तुत गर्नुभएको थियो भने सचिव जिवन लुर्इँटेलद्वारा सांगठानि तथा कोषाध्यक्ष हस्त लामाबाट आर्थिक प्रतिबेदन सुनाइएको थियो । त्यसैगरि एलसिसि दम्ममाबाट निबर्तमान अध्यक्ष बालकृष्ण पंगेनीले एकमुष्ठ प्रतिबेदन प्रस्तुत गरेसँगै दुबै एलसिसिहरू बिगठन भएको घोषणा गरि कार्यक्रम बन्दसत्रमा प्रबेश गरेको थियो ।

कार्यक्रमको दोस्रो चरण अन्तर्गत अधिबेशन तथा पर्यवेक्षक समितिले समन्वय गरि सर्वसहमितमा सुचि तयार गरेको थियो र सो सुचिका आधामा दुबै एलसिसि पदाधिकारीहरूको नामावलि घोषणा गरिएको थियो । नयाँ कार्यसमितिहरूको सुची निम्नानुसार रहेको छः

स्थानिय समन्वय समिति अलखोवरका नवनिर्वाचित पदाधिकारीहरूः

१. जिवन लुर्इँटेल – अध्यक्ष (०५९०४२७२६५)

२. राजेश दत्त भट्ट – उपध्याक्ष (०५९६१८२७१७)

३. अनुप गुरूङ – सचिब (०५४५७८९००८)

४. ज्ञानेन्द्र जिएम- (०५६६३८०३०७)

५. यज्ञ कुमार राइ – सदस्य (०५३४७११८८३)

६. तेज बहादुर तामाङ – सदस्य (०५४१५९६१८१)

७. राजेन्द्र बराइली – सदस्य (०५८०३७७४१४)

८. चक्र बि. क. – सदस्य (०५३०६३६९२८)

९. पछि थप गर्ने

स्थानिय समन्वय समिति दम्मामका नवनिर्वाचित पदाधिकारीहरूः

१. लोकेन्द्र फियाक सुब्बा – अध्यक्ष (०५९८०७५८५१)

२. राम जतन यादब – उपध्याक्ष (०५३५६९१७८५)

३. दिपेन्द्र खड्का – सचिब (०५९०४२७२६५)

४. जय भट्ट – सहसचिब (०५८०९२५६४९)

५. शुक्र मोक्तान – कोषाध्यक्ष (०५९०४२७२६५)

६. गणेश अर्याल – सदस्य (०५९९६५०२२६)

७. घनेन्द्र इजाम – सदस्य

८. टिका बहादुर दर्जी – सदस्य (०५९७५३४१२१)

९. गजेन्द्र धिमाल – सदस्य (०५९६८८१६७३)

१०. नानीराम श्रेष्ठ – सदस्य (०५९५३२६८७४)

११. अनन्त ओली – सदस्य

15284050_10207633870147962_1258185643012878889_n

सपथ ग्रहण कार्यक्रम अन्तर्गत नवनिर्वाचित एलसिसि अध्यक्षहरूलाइ एनसिसि साउदीका अध्यक्ष तथा बाकी कार्य समितिका पदाधिकारीहरूलाइ एलसिसि अध्यक्षबाट सपथ ग्रहण गराइएको थियो । सपथ ग्रहण पश्चात नवनिर्वाचित एलसिसि अध्यक्षहरूले आ-आफ्नो भावि कार्य योजना प्रस्तुत गर्नुभएको थियो भने निबर्तमान एलसिसि अध्यक्षहरू नरेन्द्र कार्की तथा बालकृष्ण पंगेनिले नवनिर्वाचित एलसिसि कार्य समितिलाइ बधाइ तथा शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यसैगरि व्यावसायी तथा समाजशेवी जोन अर्याल, नेपाली साझा मन्चका अन्तराष्ट्रिय अभियान्ता तथा पत्रकार महेश श्रेष्ठ, एलसिसि जुबेलका अध्यक्ष ओम फुयाल, एलसिसि कतिफ-तारूतका अध्यक्ष चक्रपानि सुवेदि, पुर्व एनसिसि कोषाध्यक्ष देवबन्द्र सुबेदि, एनसिसि यूवा संयोजक मो. जैनुल अव्दिन तथा एनसिसि साउदी अरबका अध्यक्ष नारायण पासवान लगायताका महानुभावहरूले बधाइ तथा कार्य सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो । साथै कार्यक्रमका सभापति चन्द्रमणि भन्डारीद्वारा नयाँ कार्यसमिति लाई बधाई तथा शुभकामना दिदै कार्यक्रम समापन गर्नुभयो ।

 

कार्यक्रमका केही झलकहरूः

15230564_10207634348079910_8091198712976297481_n 15219527_10207634348839929_1153884354723239135_n 15203304_10207634467322891_7572642598725229369_n 15203252_10207634484643324_4169566286621901737_n 15203167_10207633862067760_8574734408998496366_n 15181615_10207633869707951_8925437956570654199_n 15225164_10209281596611837_1963936351_o discuss 15350577_10207634484523321_6737698592341310500_n 15349576_1188967381191825_2973822161182463176_n 15338736_10207633865307841_6796728691657467940_n 15337583_10207634347799903_6630472813739380168_n 15337380_1188967157858514_5951213810041733667_n 15328276_10207634392801028_1614091110_n 15326491_10207633862027759_8989116717763195793_n 15320385_10207634397761152_1202724194_n 15319560_10207634397841154_1016117000_n 15285010_10207634484563322_5174329700736017470_n 15284857_1188967467858483_1898166204394761257_n 15284189_10207634349319941_7194936800917994136_n 15284080_10207634347479895_1144717598481623669_n 15284070_10207634484803328_7209476765417907839_n 15284050_10207633870147962_1258185643012878889_n 15283945_10207633873308041_4723220576751646500_n 15253453_10207633867867905_6529116111014631635_n 15232062_10207633874228064_5779882061715627557_n 15230804_10207634347519896_324405313470357944_n 15230608_10207634347719901_5973922209734794049_n

Leave a Comment

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.