Menu

प्रेश बिज्ञप्ती

nrna logo

पटकपटक प्राकृतिक बिपत्ति झेल्दै आइरहेका नेपालीहरु गएको शुक्रबार अविरल बर्षा सङ्गै आएको बाढीले देशका विभिन्न  । भागमा भएको जनधनको क्षति प्रति गैर आबासिय नेपाली संघ साउदी अरब मर्माहत भएको छ । बिपदको यस घडीमा सदाझै सहयोगमा जुट्न सम्पुर्ण प्रबासी नेपालीहरुसँग अपिल गर्दै दिबङ्गत आत्माहरु प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

गैर आवासीय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद, साउदी अरब

मितिः १३ अगस्ट, २०१७

 

Document-page-002

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.