Menu

अनलाइन सदस्यता म्याद सम्बन्धि अत्यन्त जरूरि सुचना !

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरबको सातौं पुर्ण बैठकको निर्णय नम्बर २, दफा २.३. को उपदफा क.१ बमोजिम अनलाइन सदस्यता दर्ता तथा नबिकरण गर्ने अन्तिम म्याद यहि आउदो ६ अगस्त २०१९ सम्म रहेको बेहोरा यसै सुचना मार्फत जानकारी गराउदै साउदी अरबरमा रहनु भएका सम्पूर्ण नेपाली जनसमुदायहरूलाइ समय मै सदस्यता दर्ताका लागी हार्दिक अनुरोध गर्दछौ ।

धन्यवाद,

एनआरएनए-एनसिसि साउदी अरव

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.