Menu

प्रेष विज्ञप्ती !

गैर आवासीय नेपाली संघ साउदि अरबको सातौं राष्ट्रिय अधिवेशनलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरु, नेपाली राजदूतावास रियाद परिवार, एनआरएनए आइसिसि उपाध्यक्ष कुमार पन्त ज्यु, एनआरएनएको सबै समितिहरुमा आवद्ध बर्तमान तथा भुतपुर्व पदाधिकारीहरुज्यु, अग्रज तथा शुभचिन्तकहरु ज्यु, पञ्जिकृत सदस्यहरुज्यु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु ज्यु, मिडिया कर्मि ज्युहरु लगायत सम्पुर्ण नेपाली जनसमुदायहरुलाइ एकमुष्ट आभार तथा धन्यवाद प्रकट गर्दछौ ।

धन्यवाद,

प्रबक्ता

गैर आवासीय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद्, साउदि अरब ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.