Menu

गैर आवासिय नेपाली संघ रियाद क्षेत्रीय समितिको पुनर्गठन सम्बन्धी जरुरी सुचनाः

गैर आवासिय नेपाली संघ साउदि अरबको मतहतमा रहेको रियाद क्षेत्रीय समन्वय समितिको पुनर्गठन यहि आउंदो जनवरी १७ तारिकका दिन नेपाली राजदुतावास रियादको प्रांगणमा हुनेभएकोले रियाद तथा आसपासमा रहहुनुने सम्पूर्ण नेपाली श्रमिक दाजुभाइ दिदी बहिनिहरुलाइ सादर निमन्त्रणा गर्दछौं । यहाँहरुको उपस्थितिले संस्थालाइ बलियो र श्रमिक हितको निम्ति सम्बन्धित निकाय तथा सरोकारवाला संग समन्वय गर्न एउटा बलियो पुलको रूपमा भूमिका बांध्न सहयोग पुर्याउने छ भन्ने अपेक्षा गर्दछौं ।

रियाद पुनर्गर्ठन समितिका संयोजक NRNA ICC मानार्थ सदस्य श्री रमेश भन्डारीलाई 0543312837 नम्बरमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।

 

प्रार्थी,

गैर आवासिय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद

साउदि अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.