Menu

गैर आवासिय नेपाली संघ दम्माम क्षेत्रिय समितिको पुनर्गठन सम्बन्धी जरुरी सुचनाः

गैर आवासिय नेपाली संघ साउदि अरबको मतहतमा रहेको पुर्वी क्षेत्र क्षेत्रीय समन्वय समितिको पुनर्गठन यहि आउंदो मार्च ६ तारिकका दिन दम्माममा हुनेभएकोले पुर्वी क्षेत्रमा रहहुनुने सम्पूर्ण नेपाली श्रमिक दाजुभाइ दिदी बहिनिहरुलाइ सादर निमन्त्रणा गर्दछौं । यहाँहरुको उपस्थितिले संघको पुनर्गठन गर्न सहज तथा श्रमिक हितको निम्ति सम्बन्धित निकाय तथा सरोकारवाला संग समन्वय गर्न एउटा बलियो पुलको रूपमा भूमिका बांध्न सहयोग पुर्याउने छ भन्ने अपेक्षा गर्दछौं।

थप जानकारीको निम्ती साउदी अरबको पुर्बी क्षेत्र पुनर्गठन समितिका संयोजक श्री डमर यादबलाई ०५९६५६३०५० मा संपर्क गर्न अनुरोध गर्दछौं।
प्रार्थी,
गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद- साउदि अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.