Menu

कोरोनाको सन्त्रास बाट संयमित हुन र सचेत रहन हार्दिक अनुरोध:

कोरोनाको सन्त्रास बाट संयमित हुन र सचेत रहन हार्दिक अनुरोध:
गत महिना देखी चिनको बुहान देखी शुरु भएको कोरोना भाईरसले हाल विश्व त्रसित भएको परिपेक्षमा विश्वका धेरै मुलुकहरुमा यसले धेरैको ज्यान लिइसकेको दु:खद घडीमा कोरोनाको सन्त्रास नेपालमा पनि फैलिएको भएपनी हाल सम्म हाम्रो मातृभूमी नेपाल त्यो जोखिम अवस्थामा परेको छैन यद्यपी संसार भर छरिएर रहेका नेपाली दाजुभाइहरुमा भने मानसिक असर परेको कुरा बिभिन्न श्रोतमा खुल्न आएकोले सम्पूर्ण नेपालीहरुमा संयमित हुन सचेत हुनको निम्ती गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब बिशेष रूपमा हार्दिक अनुरोध गर्दछौं।

भिडियो हेर्नको लागि यो लिंक थिच्नु होला

दैनिक रूपमा गरिने सामान्य व्यबहार मार्फत आफ्नो स्वास्थ्यको ख्याल गर्दै तल उल्लेखित भिडियोमा देखाइए बमोजिम सजकता अपनाउनु हुन पनि संघ मार्फत अपिल गर्दछौं।

गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.