Menu

साउदी अरबमा कोरोना प्रभावितको लागि फारम तथा NRNA को हेल्पलाइन

नव बर्ष २०७७ को पावन अवसरमा देश बिएशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदिबहिनी,आमाबुवा लगायत संघका प्रतिनिधि, समाजसेवी,बुध्दिजिबी,मिडियाबर्ग,कुटनितिक नियोग लगायत सम्पूर्ण शुभचिन्तकहरुमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब परिवारको तर्फ बाट सु-स्वास्थ्य एवं दिर्घायुको हार्दिक हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं साथै विश्वभर आतंक मच्चाइरहेको कोरोना भाईरस कोविड-१९ बाट सतर्क रहन सबैमा हार्दिक अपिल गर्दछौं।

 

साथै महत्वपूर्ण जानकारी: गैर आवासिय नेपाली संघ साउदी अरबले कोरोना भाईरसको कारण साउदी अरबमा रहेका कुनैपनी नेपाली श्रमिकहरुलाई आइपर्ने समस्याका बिरुध्द सहयोगार्थ कोरोना प्रभावित उध्दार तथा सहयोग समिती निर्माण गरी पीडित नामावली संकलनको लागि फारम तयार पारेको छ। साउदी अरबमा हुनुहुने कुनैपनी नेपालीहरुलाई यस्तो समस्या आएमा कृपया संलग्न गरिएको फारम भरेर NRNA साउदिका तपसिलका तत् तत् क्षेत्रका पदाधिकारीलाई संपर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।

फाइल खोल्नको निम्ती यहाँँ थिच्नुहोस:  कोरोना पीडित फारम

प्रतिनिधि नामावली क्षेत्र संपर्क नम्बर
तेज बहादुर थापा-अध्यक्ष दमाम 0504438377 ICC मा प्रतिनिधित्व
धुर्ब कुमार रिजाल- बरिष्ठ उपाध्यक्ष जेध्दा 0505910744 ICC मा प्रतिनिधित्व
भोलानाथ पौडेल- उपाध्यक्ष दमाम 0598334109
रोशन कुमार श्रेष्ठ- उपाध्यक्ष दमाम 0545226844
बिशाल श्रेष्ठ- उपाध्यक्ष अल-कासिम 0535470253
लाल बहादुर मगर-का.बा महासचिब जिजान 0561541062
सन्तोष लुइंटेल-कोषाध्यक्ष जेध्दा 0567289521
बिष्णु न्यौपाने-प्रवक्ता जेध्दा 0590887222
भक्त हमाल-सल्लाहकार ताबुक 0555347025
मेनुका सिटौला ओडारी- क्षेत्रिय उपाध्यक्ष रियाद 0572921153
राजु सैयद-संरक्षक दमाम 0509211996
जोन अर्याल-मध्यपूर्ब सह संयोजक दमाम 0500490398
नारायण पासवान-ICC सदस्य रियाद 0558517861
ओम घले-संरक्षक दमाम 0534510942
डमर यादव-प्रमुख सल्लाहकार दमाम 0596563050
रमेश भण्डारी-ICC मानार्थ सदस्य रियाद 0543312837
बिरेन्द्र कुमार चौधरी-संरक्षक दमाम 0540547829
राजकुमार श्रेष्ठ-युवा संयोजक अल-कासिम 0535544688
मनिष कोइराला-सदस्य अल-कासिम 0581605697
रमजानदिन मियाँ-क्षेत्रिय अध्यक्ष अल-कासिम 0590401695
अर्जुन थापा-क्षेत्रिय अध्यक्ष ताबुक 0544994328
रविन तमाङ-क्षेत्रिय अध्यक्ष जिजान 0564540286
राजकुमार गिरी- क्षेत्रिय अध्यक्ष जेध्दा 0541596759
हेम सुवेदी-क्षेत्रिय अध्यक्ष रियाद 0530288127
शुक्र मोक्तान-सदस्य दमाम 0550748154
नरेन्द्र कार्की-सदस्य दमाम 0569736026

थप जानकारी: गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको केन्द्रिय सचिवालय काठमान्डुले संसार भर छरिएर रहेका गैर आवासिय नेपालीहरुका लागि कोरोनाको कारण कुनै पनि समस्या आइपरेमा २४ घन्टा हेल्पलाइन सन्चालन गर्नेभएकोछ। कृपया तल उल्लेखित नम्बरअंा संपर्क गर्न सक्नुहुनेछ।

 

गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब

 

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.