Menu

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको आर्थिक प्रतिवेदन

मिती १९-फेब्रुवरी-२०२१ का दिन गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको दशौं नियमित पूर्ण बैठक सम्पन्न भएको छ । कोरोनाको कारण प्रतक्ष उपस्थित भएर बैठक गर्न नसकिएकोले उक्त बैठक विद्युतिय माध्यम द्वारा अध्यक्ष तेज थापाको अध्यक्षतामा आइसिसी महासचिव श्री डा. हेमराज शर्माको बिशेष उपस्थिति सहित मध्यपुर्व उपसंयोजक जोन अर्याल, आइसिसि सदस्य, स्यामिन बेगम, नारायण पासवान, एनसिसि साउदि अरबका संरक्षक राजु सैयद, बिमल गौतम, प्रमुख सल्लाहार डमर यादव लागयत एनसिसि कार्यसमितिका पदाधिकारीहरूको समुपस्थितिमा एनसिसी साउदीका कोषाध्यक्ष सन्तोष लुइँटेल द्वारा हाल सम्मको एनसिसी साउदीको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको गर्नुभएको थियो । उक्त प्रतिवेदन उपर अध्ययन गरी सर्ब सम्मतीबाट अनुमोदन भएको छ ।

  • आर्थिक प्रतिवेदनको संक्षिप्त बिवरणः

 

PDF फाइल लिंक राखिएको छ कृपया हेर्नुहोला।: Statement-NCC-KSA

  • गैर आवासिय नेपाली संघ साउदी अरबको कोरोना उध्दार राहत कार्यक्रम मार्फत साउदी अरबमा बिचल्लिमा परेका नेपालीहरुका लागि एनसिसी साउदीको आपतकालिन कोष द्वारा राहत र खाद्यान्न वितरण गरिएको अभिलेख यस प्रकार रहेको छः

PDF फाइल लिंक राखिएको छ कृपया हेर्नुहोला।: खाद्यान्न वितरण गरिएको

  • गैर आवासिय नेपाली संघको  “RRR” मेघा परियोजना अन्तर्गत साउदीमा कोरोना उध्दार राहत,आवास तथा सेल्टर, पिसिआर तथा स्वदेश फिर्तिको लागि हावाइ टिकट उपलब्ध गराएको हाल सम्मको अभिलेख यस प्रकार रहेको छ। यो कार्य निरन्तर चलिरहेकोले यसको साप्ताहिक बिवरण संघकै माथिल्लो निकायमा सम्प्रेषण हरेक साताको प्रतिवेदन सम्प्रेषण गरिने गरिएको छ।

 

PDF फाइल लिंक राखिएको छ कृपया हेर्नुहोला।: Covid-19-परियोजना-summary

पुनश्च: कोरोनाको कारण साउदी अरबमा ज्यान गुमाउनेहरुको निम्ती गैर आवासिय नेपाली संघ साउदी अरब हार्दिक श्रध्दान्जली अर्पण गर्दै यस्तो भयानक बिषम परिस्थितिमा पीडित उध्दारको निम्ती साथ सहयोग,सहकार्य, पहल र पैरवी गर्नु हुने सम्पूर्णमा हामी हार्दिक कृतज्ञता प्रकट गर्दछौं।
गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब

 

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.