Menu

प्रवाशी नेपाली समाज, यान्बू

साउदी अरबमा स्थापित तथा क्रियाशील आदरणीय संघ संस्थाका अग्रज महानुभावहरु

नेपालीहरुद्वारा साउदी अरबमा स्थापित तथा क्रियाशील सबै नेपाली संघ संस्थाहरु तथा तिनका गतिबिधिहरुबारे सम्बन्धित सबैलाई जानकारी गराउने यो वेब साइटको स्थापनामै घोषित उद्देश्य हो | साउदी अरब साँच्चिनै बिशाल छ र यो बिशाल्तामा फैलिएको भौगोलिक दूरीलाई छोट्याउँदै यो मुलुक भित्रै एक ठाउमा रहेका नेपालीहरुले अर्को ठाउँमा रहेका नेपालीहरु, ती संलग्न संघ संस्थाहरु तथा तिनका गतिबिधिहरुबारे सहजै अवगत हुन पाऊन भनि हामीले यो वेब साइटमा संघ संस्था परिचयको आरम्भ गरेका छौं | अत: हामि सबै संघ संस्थाहरुलाई आ आफ्ना संघ संस्थाको परिचय तथा जानकारी उपलब्ध गराउनुहुन हार्दिक अनुरोध गर्दछौं – वेब साइट संचालक समिति, इमेल: [email protected]

 

संस्थाको नाम: प्रवाशी नेपाली समाज

स्थापना: २०६६ साल जेठ १४ गते

कार्य क्षेत्र: साउदी अरबको यान्बू शहर

संस्थाका सदस्यहरु: करिब २००

सामान्य उदेश्यहरु:

क. सम्पूर्ण यन्बो स्थित नेपाली दाजुभाइहरु बिच भावनात्मक सम्बन्धको बिकास गर्ने

ख. छलफल अन्तरकृया एवं संबादको वाताबरण बनाउने

ग. सुचना साचार एवं समाचारको जानकारी दिने

बिशिष्ट उदेश्यहरु:

क. दुखमा परेका हरेक नेपालीहरुलाई सहयोग गर्ने एवं नेपाली दुताबासलाई जानकारी

 गराउने

ख. नेपाली दुताबासलाई नेपाली कामदारहरुको हितमा काम गर्न ध्यानाकर्षण गराउने

ग. नेपाल र नेपालीहरुलाई फाइदा हुने हरेक काममा सहयोग गर्ने

समिती:

१. अध्यक्ष       सुर्य बस्नेत   मो. ०५६३८५०१५३, इमेल: [email protected]   

२. उपाध्यक्ष     धिरज बि.क.

३. सचिब       बिमल पुन    मो. ०५६२७००८४३, इमेल: [email protected]  

४. सहसचिब    युवराज भुसाल      

५. कोषाध्यक्ष   रमेश श्रेष्ट     

 सदस्यहरु: 

       ६. भिम ब. गुरुङ

       ७. सोबित ब. खाँण

       ८. बेग ब. गुरुङ

       ९. बिर्ख ब. थापा

       १०. सोम ब. तामाङ

       ११. नारायण कु. लाङछावा

       १२. कृष्ण ब. श्रेष्ठ

       १३. बिजय श्रेष्ठ

       १४. श्याम सुन्दर थापा

       १५. तारा कटुवाल

       १६. जोगेन्द्र मुखिया

2 thoughts on “प्रवाशी नेपाली समाज, यान्बू”

  1. Dear Sirs, Pls help me to out of my situation.
    Pls check the email i send you. 
    Regars
    Binod

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.