Menu

NRN गतिविधि

गैर आवासिय नेपाली संघ दम्माम क्षेत्रिय समितिको पुनर्गठन सम्बन्धी जरुरी सुचनाः

गैर आवासिय नेपाली संघ साउदि अरबको मतहतमा रहेको पुर्वी क्षेत्र क्षेत्रीय समन्वय समितिको पुनर्गठन यहि आउंदो मार्च ६ तारिकका दिन दम्माममा हुनेभएकोले पुर्वी क्षेत्रमा रहहुनुने सम्पूर्ण नेपाली श्रमिक दाजुभाइ दिदी बहिनिहरुलाइ सादर निमन्त्रणा गर्दछौं । यहाँहरुको उपस्थितिले संघको पुनर्गठन गर्न सहज तथा श्रमिक हितको निम्ति सम्बन्धित निकाय तथा सरोकारवाला संग समन्वय गर्न एउटा बलियो पुलको …

गैर आवासिय नेपाली संघ दम्माम क्षेत्रिय समितिको पुनर्गठन सम्बन्धी जरुरी सुचनाः Read More »

गैर आवासिय नेपाली संघ क्षेत्रिय समिती जिजान साउदी अरबको दोस्रो बार्षिकोत्सव सम्पन्न

१४-फेब्रुबरी २०२० गैर आवासिय नेपाली संघ क्षेत्रिय समन्वय समिती जिजानले दोस्रो बार्षिकोत्सव भब्यताका साथ सम्पन्न गर्‍यो। साउदी अरबको दक्षिणी प्रान्त जिजानको तमरिन्ड रेष्टुरेन्टमा  क्षेत्रिय अध्यक्ष रबिन्द्र तमाङको सभापतित्वमा प्रमुख अतिथी नेपाली महावाणिज्य दुतावास जेध्दा साउदी अरबका बाणिज्यदूत भुवन पौडेल, बिशेष अतिथी: गैर आवासिय नेपाली संघ साउदी अरबका बरिष्ठ उपाध्यक्ष श्री धुर्ब रिजाल, अन्य अतिथिहरुमा:गैर आवासिय …

गैर आवासिय नेपाली संघ क्षेत्रिय समिती जिजान साउदी अरबको दोस्रो बार्षिकोत्सव सम्पन्न Read More »

बैदेशिक रोजगारिलाई सुरक्षित र ब्यबस्थित बनाउन एनआरएनए साउदि अरबले सरकारको बिज्ञ टोलीलाइ बुझायो १० बुंदे ज्ञापन पत्र

                                                                            गत १४ फेब्रुअरी २०२० तद्नुसार २ फागुन २०७६ बैदेशिक रोजगारको शिलशिलामा साउदि अरबमा रहेका नेपाली श्रमिकहरुको समस्या …

बैदेशिक रोजगारिलाई सुरक्षित र ब्यबस्थित बनाउन एनआरएनए साउदि अरबले सरकारको बिज्ञ टोलीलाइ बुझायो १० बुंदे ज्ञापन पत्र Read More »

नेपाली कामदार वहिर्गमन (Exit) सहजिकरण सम्बन्धित सुचना: ०७-०२-२०२०

यस संस्थामा आबध्द सम्पूर्णमा यो सुचना गराइन्छ कि बैदेशिक रोजगारिको सिलशिलामा साउदी अरबमा आएका र बिभिन्न कारणले भागेर अन्य कम्पनीमा काम गरेका,करार अबधी पुरा भएको र लामो समय सम्म अकामा नबनेका, नयाँँ कामदारका हकमा ४ महिना सम्म रोजगारदाता कम्पनिले अकामा नबनाइदिएका, पुरानो कम्पनी छोडेर भागेका, हुरुप लागेका वा अन्य बिबिध कारणले फसेका नेपाली श्रमिकहरुका निम्ती …

नेपाली कामदार वहिर्गमन (Exit) सहजिकरण सम्बन्धित सुचना: ०७-०२-२०२० Read More »

गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब द्वारा श्रम सहचारिको बिदाइ कार्यक्रम सम्पन्न

  गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब द्वारा नेपाली राजदुताबास साउदी अरब रियादका  श्रम सहचारी अम्बिका प्रसाद अधिकारीलाई  साउदीको दम्माम स्थित मईमूना रेष्टुरेण्टमा गत ३१ जनवरी २०२० शुक्रवारका दिन बिशेष कार्यक्रमको आयोजना गरी बिदाइ कार्यक्रम सम्पन्न गरियो। अध्यक्ष तेज बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथीको रूपमा नेपाली राजदुताबास रियादका राजदुत प्राध्यापक …

गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब द्वारा श्रम सहचारिको बिदाइ कार्यक्रम सम्पन्न Read More »

साउदि अरबको रियादमा क्षेत्रीय समित गठन साथमा प्रबर्द्धन बर्ष २०२० प्रचार-प्रसारः

एनआरएनए मध्य रियाद क्षेत्रीय समन्वय समितिको पुनर्गठन तथा नेपाल पर्यटन प्रबर्द्धन बर्ष २०२० प्रचार-प्रसार कार्यक्रम सम्पन्न भएको छ । नेपाली राजदूतावास रियादको प्राङ्गणमा मिति १७ जनवरी, २०२० का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो । पुनर्गठन विशेष भेलाले हेम सुवेदीको अध्यक्षतामा मेनुका सिटौला ओडारी: महिला उपाध्यक्ष, सुजन शेर राई: सचिव, विवेक श्रेष्ठ: कोषाध्यक्ष र पूर्ण …

साउदि अरबको रियादमा क्षेत्रीय समित गठन साथमा प्रबर्द्धन बर्ष २०२० प्रचार-प्रसारः Read More »

नेपाल पर्यटन प्रवर्द्धन बर्ष २०२० साउदी एनआरएनएद्वारा सुरूवात, क्षेत्रिय समिती जिजानले गर्‍यो भब्य कार्यक्रम ।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिती साउदि अरबको वार्षिक तालिकाको कार्ययोजनाको शुभरम्भ भएको छ । कार्यतालिका मुतावि योजनावद्ध रूपमा क्षेत्रिय समन्वय समिती जिजान साउदि अरबले ३ जनवरी २०२० का दिन अंग्रेजी नयाँ बर्ष २०२० को अवसरमा शुभकामना आदानप्रदान, नेपाल पर्यटन प्रवर्द्धन बर्ष २०२० जानकारी, हाजिरी जवाफ प्रतियोगिता तथा बिबिध कार्यक्रम गरी भब्यताका साथ सम्पन्न …

नेपाल पर्यटन प्रवर्द्धन बर्ष २०२० साउदी एनआरएनएद्वारा सुरूवात, क्षेत्रिय समिती जिजानले गर्‍यो भब्य कार्यक्रम । Read More »

गैर आवासिय नेपाली संघ रियाद क्षेत्रीय समितिको पुनर्गठन सम्बन्धी जरुरी सुचनाः

गैर आवासिय नेपाली संघ साउदि अरबको मतहतमा रहेको रियाद क्षेत्रीय समन्वय समितिको पुनर्गठन यहि आउंदो जनवरी १७ तारिकका दिन नेपाली राजदुतावास रियादको प्रांगणमा हुनेभएकोले रियाद तथा आसपासमा रहहुनुने सम्पूर्ण नेपाली श्रमिक दाजुभाइ दिदी बहिनिहरुलाइ सादर निमन्त्रणा गर्दछौं । यहाँहरुको उपस्थितिले संस्थालाइ बलियो र श्रमिक हितको निम्ति सम्बन्धित निकाय तथा सरोकारवाला संग समन्वय गर्न एउटा बलियो …

गैर आवासिय नेपाली संघ रियाद क्षेत्रीय समितिको पुनर्गठन सम्बन्धी जरुरी सुचनाः Read More »

NRNA NCC साउदि अरबको वार्षिक कार्यतालिका सार्वजनिक

गैर आवासिय नेपाली संघ साउदी राष्ट्रिय समन्वय परिषद साउदी अरबले २०२० को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । गत २०डिसेम्बर २०१९ का दिन अध्यक्ष तेज बहादुर थापाको अध्यक्ष्यतामा राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु,मध्यपूर्ब सहसंयोजक,आइसिसी सदस्य,सल्लाहकार तथा संस्थापक सहित संरक्षक मन्डल लगायत स्थानिय समितिका सदस्यहरुको रोहवरमा बसेको बिशेष भेलाले २०१९-२१ कार्यकाल अवधी भर गरिने कार्ययोजना भित्र २०२० …

NRNA NCC साउदि अरबको वार्षिक कार्यतालिका सार्वजनिक Read More »

गैर आवासिय नेपाली संघ साउदी अरबको गतिविधी

गैर आवासिय नेपाली संघ साउदी अरबको २०डिसेम्बर २०१९ का दिन अध्यक्ष तेज बहादुर थापाको अध्यक्ष्यतामा बसेको तेस्रो पूर्ण बैठकले २०१९-२१ कार्यकाल अवधी भर गरिने  कार्ययोजनाको खाका तयार पारेकोछ। बैठकमा राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु,आइसिसी मध्यपूर्ब सह संयोजक राजेन्द्र(जोन)अर्याल, आइसिसी सदस्य यास्मिन बेगम, आइसिसी मानार्थ सदस्य रमेश भण्डारी,एनसिसी साउदीका प्रमुख सल्लाहकार डमर यादव,  संस्थापक तथा भूतपुर्ब मध्यपुर्ब …

गैर आवासिय नेपाली संघ साउदी अरबको गतिविधी Read More »

हार्दिक समवेदना

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदि अरबका पुर्व केन्द्रीय सदस्य एवम् वर्तमान सल्लाहकार दिपक शाही ज्यु कि ममतामयि सुपुत्रि ममता मल्ल ठकुरीको २१ बर्षको कलिलो उमेरमा गत १२ डिसेम्बर बिहिवार, २०१९ गते असामयिक दु:खद निधन भएको खबरले सिंगो एनसीसी, साउदि अरब स्तब्ध एबम् मर्माहित अवस्थामा रहेकै केही दिनमै दिपक जीको पूजनिय पिताको समेत …

हार्दिक समवेदना Read More »

NRNA ICC नवौँ सम्मेलनको समिक्षा बारे एनसिसी साउदी अरबको धारणाः

PDF फाइलका लागि यहाँ थिच्नु होस: विश्व-सम्मेलन-सम्बन्धि-प्रेष-विज्ञप्ति NRNA ICC नवौँ सम्मेलनको समिक्षा बारे एनसिसी साउदी अरबको धारणाः आदरणिय मध्य-पूर्ब लगायत संसारभर छरिएर रहनु भएका गैर आवासिय नेपाली संघमा आबद्ध नेपाली दाजुभाइ तथा दिदीबहिनी हरु। गैर आवासीय नेपाली संघ (एनआरएनए)को २०१९-२१ कार्यकालको निम्ती (१५-१७ अक्टोबर)मा सम्पन्न नवौं अन्तरराष्ट्रिय सम्मेलन मार्फत मध्यपूर्ब बाट  विजयी हुनुभएका पदाधिकारी हरुलाई  …

NRNA ICC नवौँ सम्मेलनको समिक्षा बारे एनसिसी साउदी अरबको धारणाः Read More »

NRNA-KSA को कार्य योजना, २०१९-२१

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबको कार्ययोजना, २०१९-२१ PFD फाइलका लागी यहाँ थिच्नुहोस>>>>Action Plan-कार्ययोजना, 2019-21 NRNA-NCC KSA

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबको २०१९ मा भएको संशोधन सहितको बिधान

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबको २०१९ मा भएको संशोधन सहितको बिधान >>>> PDF फाइलका लागि यहाँ थिच्नु होस..NCC KSA-Rules & Regulations – Final