Menu

NRNA Photos

एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिमको चौथो अधिवेशन तथा बार्षिकोत्सब कार्यक्रम सम्पन्न ।

णएनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिमको चौथो अधिवेशन तथा बार्षिकोत्सब कार्यक्रम सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्  साउदी अरबको मातहतमा रहेको क्षेत्रीय समन्वय समिती अल कासिमले आफ्नो चौथो अधिवेशन तथा आठौं बार्षिकोत्सब कार्यक्रम यसै ३० अप्रिल शुक्रबारका दिन भब्यताका साथ सम्पन्न गरेको छ   । २०१८-२० कार्यकाल सफलताका साथ पूरा गरि २०२१-२३  कार्यकालका लागि आयोजित …

एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिमको चौथो अधिवेशन तथा बार्षिकोत्सब कार्यक्रम सम्पन्न । Read More »

एनआरएन साउदी अरब द्वारा नयाँ सदस्यता शुल्क निर्धारण, यो बर्ष १२ रियाल कायम गरिएको छ

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले यो बर्ष एनआरएनए सदस्यता शुल्क कूल १२ साउदी रियाल निर्धारण गरेको छ। अघिल्ला बर्षहरुमा आइसिसिलाई बुझाउनु पर्ने ३ डलर सहित ३८ साउदी रियाल लिइएको थियो भने यो बर्ष देखी संघको अन्तरराष्ट्रिय समन्वय परिषदलाइ बुझाउनु पर्ने ३ डलर  स्वरूप १२ साउदी रियाल प्रति व्यक्ती शुल्क बाहेक अतिरिक्त …

एनआरएन साउदी अरब द्वारा नयाँ सदस्यता शुल्क निर्धारण, यो बर्ष १२ रियाल कायम गरिएको छ Read More »

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको आर्थिक प्रतिवेदन

मिती १९-फेब्रुवरी-२०२१ का दिन गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको दशौं नियमित पूर्ण बैठक सम्पन्न भएको छ । कोरोनाको कारण प्रतक्ष उपस्थित भएर बैठक गर्न नसकिएकोले उक्त बैठक विद्युतिय माध्यम द्वारा अध्यक्ष तेज थापाको अध्यक्षतामा आइसिसी महासचिव श्री डा. हेमराज शर्माको बिशेष उपस्थिति सहित मध्यपुर्व उपसंयोजक जोन अर्याल, आइसिसि सदस्य, स्यामिन बेगम, …

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको आर्थिक प्रतिवेदन Read More »

राहदानी सहजिकरणको लागि NRNA साउदीको “श्रमिक आउटरेज क्याम्पिङ” तेस्रो चरण सम्पन्न

गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले नेपाली श्रमिकहरुको समस्या न्युनिकरण गर्ने उध्देश्यले नेपाली नियोग र एनआरएनएको संयुक्त आयोजनामा शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” कार्यक्रमको तेस्रो चरण मार्फत पासपोर्ट (राहदानी) नविकरण कार्यक्रम मिती: २५-डिसेम्बर-२०२० शुक्रबारका दिन साउदी अरबको पुर्वी क्षेत्र दमाम स्थित मुगल रेष्टुरेन्टमा सम्पन्न गरेको छ। नविकरणका लागि …

राहदानी सहजिकरणको लागि NRNA साउदीको “श्रमिक आउटरेज क्याम्पिङ” तेस्रो चरण सम्पन्न Read More »

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको आठौं पूर्ण बैठक सम्पन्न

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले मिती १०-जुलाई-२०२० का दिन आठौं पूर्ण बैठक एनसीसी अध्यक्ष तेज थापाको अध्यक्षतामा सम्पन्न गरेकोछ। बैठकमामा एनआर एनए एनसिसी साउदी अरबका सम्पूर्ण पदाधिकारी, सल्लाहकार तथा संरक्षक परिषद, आइसिसी पदाधिकारीहरु,महिला सदस्य लगायत कोरोना उध्दार कार्यदलका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिती रहेको थियो। पूर्व निर्धारित योजना अनुसार बैठकमा कोरोना उध्दार सम्बन्धी …

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको आठौं पूर्ण बैठक सम्पन्न Read More »

हार्दिक समवेदना

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदि अरबका पुर्व केन्द्रीय सदस्य एवम् वर्तमान सल्लाहकार दिपक शाही ज्यु कि ममतामयि सुपुत्रि ममता मल्ल ठकुरीको २१ बर्षको कलिलो उमेरमा गत १२ डिसेम्बर बिहिवार, २०१९ गते असामयिक दु:खद निधन भएको खबरले सिंगो एनसीसी, साउदि अरब स्तब्ध एबम् मर्माहित अवस्थामा रहेकै केही दिनमै दिपक जीको पूजनिय पिताको समेत …

हार्दिक समवेदना Read More »

एनआरएनए दम्माम स्थानीय समितिको अधिवेशन सम्पन्न, अध्यक्षमा शंखर भट्टराई ।

गैर आवासीय नेपाली संघ स्थानीय समन्वय समिति दम्माम साउदी अरबको अधिवेशन गत १४ जुन शुक्रबार, २०१९ मा सम्पन्न भएको छ । साउदी अरबको दम्मामस्थित अल ख्याम रेस्टुरेन्टमा सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जस अन्तर्गत अध्यक्षमा शंखर भट्टराई, उपाध्यक्षमा टिका राम भुसाल, सचिवमा रमेश भट्टराई, सह९सचिवमा राजेन्द्र पन्त कोषाध्यक्षमा प्रेम …

एनआरएनए दम्माम स्थानीय समितिको अधिवेशन सम्पन्न, अध्यक्षमा शंखर भट्टराई । Read More »

गैरआवासीय नेपाली संघ साउदी अरबले गर्यो नेपाली राजदुतावास नियोग उप-प्रमुखलाई बिदाई ।

साउदी अरब, गैरआवासीय नेपाली संघ साउदी अरबले हिजो ३ मे, २०१९ का दिन एक बिशेष कार्यक्रम गरि नेपाली राजदुतावास नियोग उपप्रमुख आनन्द प्रसाद शर्मालाई विदाइ गरेको गरेको छ । साउदी अरबको पुर्बी प्रान्त दम्माम स्थित अलख्याम अडिटोरियम हलमा सम्पन्न बिदाई कार्यक्रममा नेपाली राजदुतावास रियाद साउदि अरबका महामहिम राजदुत प्रा. डा. महेन्द्र सिंह राजपुत, श्रम काउन्सिलर …

गैरआवासीय नेपाली संघ साउदी अरबले गर्यो नेपाली राजदुतावास नियोग उप-प्रमुखलाई बिदाई । Read More »

४ बर्षदेखि टहरामै बास, कहिं सुनको बन्यो थाली, कहीं फुटेको प्याली ।

गोरखा, बारपाक पुनर्निर्माण ८५ प्रतिशत सकिादा पनि दलित समुदायको बस्तीलाई कसैले वास्ता गरेन बारपाक, गोरखा — बारपाक प्रवेशद्वारमै छन् दलित समुदायका २५ घर । उनीहरू त्रिपाल र टिनको टहरोमा रात काटेको ४ वर्ष भइसकेको छ । हुरी चलोस् या वर्षा, बस्तीका बासिन्दाको मन आत्तिन थाल्छ ।   भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकका दलित समुदायको त्रिपाल र टिनका छाना भएका …

४ बर्षदेखि टहरामै बास, कहिं सुनको बन्यो थाली, कहीं फुटेको प्याली । Read More »

एन आर एन ए साउदि अरबद्वारा आंधि पिडितलाइ एलपिजि ज्ञ्यास र चुलो बितरण

चैत्र १७ गतेको नेपालको मध्य जिल्लाहरू बारा र पर्सामा टोर्नेडोले मच्चाएको तबाहिबाट भएको जन धनको क्षतिको खबर पाए संगै मर्माहित भै देशका बिभिन्न भागबाट वचाव र उद्दारकार्यका लागी तत्कालै राहत सामग्रि सहितको ब्यक्ति र निकायहरू प्रभावित क्षेत्रमा सहयोग गरेको प्रति सम्पुर्ण नेपालीहरू आपत बिपदका बेला हामी सबै एक हौं भनेर प्रमाणित गरेकोछ।     साथै …

एन आर एन ए साउदि अरबद्वारा आंधि पिडितलाइ एलपिजि ज्ञ्यास र चुलो बितरण Read More »

हेल्प मधेशीले भब्य होली कार्यक्रम मनायाे ।

दमाम, साउदि अरब २२ मार्च, २०१९ एन आर एन सम्बाददाता हेल्प मधेशी साउदि अरबले आयोजनामा होली बिषेश कार्यक्रम सम्पन्न भएकोछ। दल्ला, दमाम स्थित पार्टि हलमा संचालित कार्यक्रम दुइ चरणमा भएको थियो।अध्यक्ष कमलदेब साहको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा नेपाली राजदुताबासका दूतिय सचिव श्री बिपिन दवाडि प्रमुख अतिथि हुनुहुन्थ्यो। रोशन एन श्रेष्ठले संचालन गर्नुभएको होली कार्यक्रमा बिशिष्ट …

हेल्प मधेशीले भब्य होली कार्यक्रम मनायाे । Read More »

अरबमा ३७अौं मगर एकता दिवस सम्पन्न ।

 साउदि अरब  नेपाल मगर संघ प्रवास शाखा साउदि अरबले ३७अौं मगर एकता दिवस सम्पन्न गरेको छ । संघले आज मार्च ८ तारिखका दिन विशेष कार्यक्रम गरि स्थापना दिवस मनाएको हो । साउदि अरबको पुर्वी प्रान्त अलखोबर स्थित दरबार होटेलमा सम्पन्न कार्यक्रममा मगर तथा गैर मगर नेपाली जनसमुदायको बाक्लो सहभागीता रहेको थियोे । नेपाल मगर संघ …

अरबमा ३७अौं मगर एकता दिवस सम्पन्न । Read More »

नेपालमा निर्धक भएर लगानी गर्नुस् : राजदूत पाण्डे

मेलेसिया । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले नेपालमा निर्धक भएर लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । क्वालालम्पुरमा भएको एक कार्यक्रममा बोल्दै राजदूत पाण्डेले नेपालमा प्रचुर सम्भावना रहेका जलविधुत पर्यटन र पूर्वाधार जस्ता क्षेत्रमा लगानी गर्न आग्रह गरे । लगानी सम्मेलनको पूर्वसन्धामा नेपाल लगानी बोर्ड र विश्व बैंक मलेसियाले बुधबार आयोजना गरेको कार्यक्रममा राजदूत …

नेपालमा निर्धक भएर लगानी गर्नुस् : राजदूत पाण्डे Read More »

एनआरएनए साउदी अरबको छैटौं राष्ट्रिय महाधिबेशन तयारी अन्तिम चरणमा ।

०१ सेप्टेम्बर, २०१७ तेज थापा, दम्माम साउदी अरब । भोली हुन गइ रहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबको छैठौं राष्ट्रिय महाधिबेशन तयारी अन्तिम चरणमा पुगेको आजयोक कमिटिले जनाएको छ । कार्यक्रमलाइ सफल बनाउन बिभिन्न समिति तथा उपसिमितहरू गठन गरि कार्य बिभाजन गरिएको छ । नेपाली कुटनितक नियोग लगायत साउदीमा कृयाशिल बिभिन्न …

एनआरएनए साउदी अरबको छैटौं राष्ट्रिय महाधिबेशन तयारी अन्तिम चरणमा । Read More »