Menu

गैर आवासिय नेपाली संघ पुर्वी क्षेत्रका स्थानीय समन्वय समितिको अधिवेशन सम्बन्धि

गैर आवासिय नेपाली संघ पुर्वी क्षेत्र क्षेत्रिय समिति दमाम स्थानीय समन्वय समिति र अलखोबार स्थानीय समन्वय समितिको २०२१-२३ कार्यकालको लागि यही मिति २०२१ अप्रिल २३ तारिक हुनगैरहेको जानकारी गराउंछौं। अधिवेशन भौतिक उपस्थितिका साथ असम्भब भएकोले भर्चुयल माध्यम जुम मार्फत य  हुनगैरहेको जानकारी गराउदै समितिमा आवद्ध भइ सेवा गर्न इच्छुक महानुभावहरूले देहायका अधिवेशन समिति सदस्यहरुसंग समन्वय गर्नुहुन अनुरोध गरिन्छ । उक्त कार्यक्रमको जुम आईडी र पासकोड सहितको सुचना पुन: फेसबुक पेज मार्फत प्रकाशित गर्नेछौ।

उमेद्वारीका लागि फारम यसै साथ संलग्न गरिएको छ।

अधिबेशन समितिः
१. डमर यादव, सम्पर्क नः 0596563050
२. रोशन श्रेष्ठ, सम्पर्क नः 0545226844
३. उमेश भट्टराई, सम्पर्क नः 0555029089
४. शुक्र मोक्तान, सम्पर्क नः 0550748154
५. मोहम्मद जैनुल अब्दीन, सम्पर्क नः ०५६१२४७३४३

गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय समिती
साउदी अरब

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.