Menu

लुम्बिनी प्रवासी सम्पर्क मंचको चौथो महाधिबेसन सम्पन्न


१८ फेब्रुअरी २०११
लुम्बिनी प्रबासी सम्पर्क मञ्च, साउदी अरब

२४ डिसम्बर २०१० मा नेपाल छुट्र्टी जानु भएका यस संस्थाका निवर्तमान अध्यक्ष स्व. नारायण खनाल ज्यूको असामयिक निधन पछि कार्य बाहक अध्यक्ष को रुपमा चलिरहेको यस संस्थालाई निरन्तर रुपमा अगाडी बढाउन र स्व. नारायण खनाल ज्यु को सपना पुरा गर्ने प्रण गर्दै आज १८ फेब्रुअरी २०११ मा साउदी अरब को दमाम सहर स्थित काठमाण्डौं नेपाली भोजनालय को सभा हलमा यस लुम्बिनी प्रवासी सम्पर्क मंचको चौथो महाधिबेसन सम्पन्न भएको छ । उक्त कार्यक्रमको सभापतीत्व का. बा. अध्यक्ष श्री टोप ब. कार्कीले गर्नु भएको थियो भने प्रमुख अतिथी प्रवासी नेपाली डक कम् का डाईरेक्टर एवं लु.प्र.स.मञ्च का मिडीया सल्लाहकार श्री सागर श्रेष्ठ, विशिष्ट अतिथी मा गैर आवासीय मिडील ईष्ट सह–संयोजक एवं लु.प्र.स.मञ्च का वरिष्ट सल्लाहकार श्री राजु सईद र अतिथी मा विश्व नेपाली साहित्य महासंघ अर्थ सचिव श्री दुर्गा बहादुर भण्डारी ज्यूको उपस्थिती थियो । कार्यक्रमको संचालन समितीका महा–सचिब प्रेम भण्डारीले गर्नु भएको थियो । कार्यक्रमलाई ४ दिप प्रज्वलन गरी सुरु गरिएको भने स्वागत मन्तब्य लु.प्र.स.मंचका बरिष्ट सल्लाहाकार श्री बिरेन्द्र चौधरीले गर्नु भएको थियो भने बार्षिक प्रतिबेदन महा–सचिब श्री प्रेम भण्डारीले र आर्थिक प्रतिबेदन सह कोषाध्यक्ष श्री नेत्र झेडी ले प्रश्तुत गर्नु भएको थियो भने प्रवक्ता श्री मनोज बिष्ट, प्रमुख अतिथी, विषेश अतिथि र अतिथिबाट छोटो मन्तब्य दिनु भएको थियो । जसमा अतिथि श्री दुर्गा बहादुर भण्डारी ले चुनाव समितीको अध्यक्ष को भुमिका पनि निर्वाह गर्नु भएको थियो र महाधिवेशन अति सौहार्द वातावरण मा सम्पन्न भयो । उतm प्रजातान्त्रिक प्रकृयाले सम्पन्न भएको उक्त कार्य समितीका नव निर्वाचित कार्यकारी पदाधिकारीहरु यस प्रकार हुनुहुन्छ।

अध्यक्ष श्री मनोज बिष्ट पाल्पा

उपाध्यक्ष श्री बाबु राम घिमीरे गुल्मी

महा सचिब श्री प्रेम भण्डारी नवलपरासी

सह सचिब श्री शोभाखर भट्टराई अर्घाखाँची

कोषाध्यक्ष श्री टोप ब कार्की नवलपरासी

सह कोषाध्यक्ष श्री शेष कुमार बि. क. रुपन्देही

सदस्यहरु

श्री शेर ब. थापा अर्घाखाँची

श्री मोती लाल गैरे नवलपरासी

श्री हर्ष थापा नवलपरासी

श्री किसोर गुरुङ्ग नवलपरासी

श्री नरेन्द्र न्यौपाने गुल्मी

श्री यम ब. गुरुङ्ग गुल्मी

श्री रेवती ज्ञवाली गुल्मी

केन्द्रीय प्रवक्ता श्री बिरेन्द्र कुमार चौधरी नवलपरासी

मानार्थ महिला सदस्य श्रीमती यास्मीन बेगम पाल्पा

बरिष्ट सल्लाहाकारहरु

श्री राजु सईद लुम्बिनी

श्री चोला पाठक नवलपरासी

श्री श्रीराम कुंवर अर्घाखाँची

श्री गुणा निधि भुसाल अर्घाखाँची

श्री नेत्र झेंडी पाल्पा

श्री कमल के. सी. गुल्मी

श्री चेतन सुनार गुल्मी

मिडीया सल्लाहाकार

श्री सागर श्रेष्ठ लुम्बिनी

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.