Menu

NRNAको क्षेत्रिय सम्मेलन मस्कोमा शुरू

२३ जुलाइ २०११

क्षेत्रिय सम्मेलन गैरआवासीय नेपाली संजालको सम्बर्द्धन नेपालको प्रबर्द्धन मुलनाराका साथ गैरआवासीय नेपाली छौटौ क्षेत्रिय सम्मेलन आजबाट मस्कोमा शुरु भएको छ । सम्मेलनको उद्धघाटन उपप्रधानमन्त्री उपेन्द्र यादव र मस्को स्टेट डुमाका सभामुख प्लाटोनभ भिएमले संयुक्त रुपमा गरे । उद्धघाटन कार्यक्रममा सभासद जयराम यादव, रस्साका लागि नेपाली राजदूत सुर्यकिरण गुरुग, एनआरएन अध्यक्ष देवमान हिराचन, एनआरएन उपाध्यक्ष जिवा लामिछाने, नेपाल उधोग बाणिज्य महासघंका अध्यक्ष कुश कुमार जोशी र संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले बोलेका थिए । सम्मेलनमा तिस देशका चार सय प्रतिनिधीले भाग लिइरहेका छन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.