Menu

प्रविधि

चार लाखमा तीनकोठे घर!

विष्णु पोखरेल, काठमाडौं, भदौ १९ – तपाईं छोटो समयमा थोरै पुँजीले बन्ने घरको डिजाइन खोजिरहनुभएको छ? वा, केही समयमात्र प्रयोग गर्ने गरी कम लगानीको घर बनाउने सोचमा हुनुहुन्छ?       त्यसो हो भने तपाईं अब चार लाख रुपैयाँमै एउटा परिवारलाई पुग्ने चिटिक्कको घर बनाउन सक्नुहुनेछ – घाम, पानी, आगो, आवाज र भूकम्प प्रतिरोधात्मक। वास्तुशास्त्र …

चार लाखमा तीनकोठे घर! Read More »

धेरै बस्नु पनि हानिकारक

लगातार चार घन्टासम्म बसेपछि शरीरमा हानिकारक संकेत देखिन थाल्छ । जसका कारण शरीरमा ग्लुकोज तथा बोसोमा परिवर्तन हुन थाल्छ र समस्या उत्पन्न हुन्छ ।

ब्याट्रीले चल्ने गाडी नेपाल भित्रिन थाले

३० साउन, वीरगन्ज। नेपालका सडकमा गुड्ने सवारीसाधनले अत्यधिक रूपमा इन्धनको खपत गरी वातावरणलाई नै प्रदूषित बनाइरहेको आरोप लागिरहँदा वीरगन्ज नाकाबाट भने इन्धन विनाको गाडी अथवा ब्याट्रीबाट चल्ने सवारीसाधन भित्रिन थालेका छन् । बढ्दो प्रदूषणलाई रोक्नका लागि पनि यहाँका व्यापारीहरूले भारत तथा तेस्रो मुलुकबाट त्यस्ता प्रकारका सवारीसाधन नेपाल भित्रयाएका हुन् । परीक्षणस्वरूप नेपालका व्यापारीले वीरगन्ज नाकाबाट …

ब्याट्रीले चल्ने गाडी नेपाल भित्रिन थाले Read More »

सौर्य विमानले बनायो नयाँ रेकर्ड

01/08/2010 सौर्य ऊर्जाबाट चल्ने चालकरहित एउटा विमानले लगातार दुई साता उडान भरेर नयाँ विश्व रेकर्ड कायम गरेको छ । जिफायर नामको विमानले अमेरिकाको एरिजोना सैन्य अड्डाबाट जुलाई ९ मा परीक्षणका रूपमा दुई सातासम्म उडान भरेको थियो । दुई साता आकाशमा उडान भरेपछि यो विमान बनाउने बेलायती कम्पनी क्राइनेटिकले फैसला गरेको छ कि उसको उद्देश्य पूरा …

सौर्य विमानले बनायो नयाँ रेकर्ड Read More »

अपराध रोक्न ‘ट्र्याकर’को परीक्षण

काठमाडौं, साउन २ बढ्दो आपराधिक गतिविधिलाई नियन्त्रण गर्न नेपाल प्रहरीले जिपिएसयुक्त पर्सनल ट्र्याकर परीक्षण गरिरहेको छ। महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकाले परीक्षणका लागि अहिले आफ्नै प्रहरी जवानलाई १५ वटा ट्र्याकर बोक्न दिएको छ। ठूला अपराधी पत्ता लगाउन र अपराधी जेल परेपछि उनीहरुको गतिविधिमा निगरानी राख्नका लागि ट्र्याकर सहयोगी हुने आशा प्रहरीको छ। ठूला आपराधिक गतिविधिमा …

अपराध रोक्न ‘ट्र्याकर’को परीक्षण Read More »

धेरै समस्या एउटै समाधान बायोग्यास

नेपालको बायोग्यासले वैकल्पिक इन्धन, जैविक मल, अर्गानिक खेती, फोहोर व्यवस्थापन र सरसफाईदेखि जलवायु परिवर्तनसम्मका समस्यालाई सम्बोधन गरेको छ ।

मोवाइलबाट इलेक्ट्रिक सामान चल्ने यन्त्र बनाए दाङका बाल बैज्ञानिकहरुले

देविका जि एम दाङ वेशाख १० गते- केही समय यता नयाँ-नयाँ वैज्ञानिक सामग्रीको निमार्णमा व्यस्त घोराही ११ भानु चोकका मार्शल रोका र शुभम िसंहले फेरि नयाँ यन्त्रको आविस्कार गरेका छन् । बाल वैज्ञानिकहरुले पछिल्लो पटक मोवाइलबाट कुनै पनि विद्युतीय सामानहरु चलाउन सकिने यन्त्र र बाढी आउँदा जानकारी दिने नयाँ यन्त्र आविस्कार गरेका छन् । घोराहीस्थित …

मोवाइलबाट इलेक्ट्रिक सामान चल्ने यन्त्र बनाए दाङका बाल बैज्ञानिकहरुले Read More »

युरोपको विमान सेवा ठप्प

आइसल्यान्डको एक ज्वालामुखी फुटेर पूरै युरोपको हवाई यातायात ठप्प पारिदिएको छ । हजारौँ उडान रद्द भएका छन् भने कैयौँ विमानस्थल बन्द अवस्थामा छन् । यसरी उडान रद्द हुनाले दुर्घटनामा परी निधन भएका पोल्यान्डका राष्ट्रपति लेख काजिन्स्कीको अन्तिम संस्कारमा भाग लिन जाने अन्तर्राष्ट्रिय प्रमण्डलहरूका यात्रा पनि प्रभावित भएका छन् । अन्तिम संस्कारमा भाग लिन वार्सा जान …

युरोपको विमान सेवा ठप्प Read More »

सोलारबाट डेढ सयलाई खाना

कृष्ण ज्ञवाली ललितपुर , चैत्र २७ – न बिजुली आएन भन्ने पीर, न ग्याँस सकियो भन्ने चिन्ता अथवा न दाउराको जोहो गर्नुपर्ने झन्झट । राजधानीमा कुनै पनि बेला खाना पकाउने इन्दन आपूर्ति बन्द हुन सक्ने त्रासबाट मुक्त छन् ललितपुर एउटा स्कुलका विद्यार्थी । अरूमा त त्यस्तै हो, तर इन्धनको सवालमा भने ललितपुरको झरुवारासीस्थित बज्र एकेडेमीको …

सोलारबाट डेढ सयलाई खाना Read More »

उंटले जोत्दै

गोरू रांगाले मात्र जोतेको देखेका हामीलाई उंटले पनी जोतेको देखेर अचम्म लाग्न सक्छ तर यो सत्य हो । बरू तस्बीरमा देखिने उंट पनी खाडी क्षेत्रको मरूभुमीमा देखिने नभई चीनको उत्तरी प्रान्त गान्सुको मिंकिनको मरूभुमी नजिकैको खेतियोग्य जमिनको दृश्य हो । त्यहां शीत लहर मात्र होइन अरबमा जस्तै बालुवाको आंधी पनि आइरहन्छ । कृषी प्रबिधिमा ठुलै …

उंटले जोत्दै Read More »

अपराधबाट जोगिन नेपालमा नयाँ प्रविधि

असुरक्षाको धम्की आयो भने आफूलाई उपलब्ध गराएको कोड थिच्नासाथ प्रहरी कन्ट्रोल रुममा उक्त सवारीसाधन कता जाँदै छ भन्ने जानकारी पाउने र तत्काल नजिकका प्रहरी एकाइलाई खबर गरी उद्धार गर्नसमेत सजिलो हुने

‘योगले उत्पादकत्व बढाउँछ’

“तनावबाट उद्योग, व्यापार, व्यावसायमा उन्नति गर्न सकिँदैन, योगले सोच्ने शक्ति बढाउँछ, मानसिकरुपले पनि स्वस्थ र स्वच्छ रहन सहयोग गर्छ ।”